• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ३. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ४. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ५. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ६. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ७. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ८. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • ९. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

  • १०. जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

गुल्मीमा २ अर्ब बढीको मासु र दुधको कारोबार


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा २ अर्ब बढीको मासु र दुधको कारोबार हुने गरेको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गुल्मीको आयोजनामा जिल्लाका अगुवा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम उक्त तथ्याङक प्रस्तुत गरेका थिए ।
    जिल्लामा एक वर्षको अवधीमा दुग्ध र मासु व्यवसायीहरुले प्रस्तुत गरेको तथ्याङक अनुसार २ अर्ब १८ करोड ३७ लाख ४० हजार बरावरको मासुको कारोबार हुने गरेको व्यवसायीहरुको अनुमान रहेको छ । २ नगर १० गाउँपालिकामा रहेका व्यावसायीहरुले १३ करोड, ८७ लाख ३६ हजार ५ सयको दुधको कारोबार हुने गरेको तथ्याङ प्रस्तुत गरेका छन् । गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम गुल्मीमा दुध, माछा, मासु व्यवसायीहरुसँग कार्यक्रम गरिएको छ । जिल्लामा दुध माछा मासु व्यावसायको वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा अगुवा व्यवसायीहरुसँग छलफल गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमाकान्त पाण्डेले बताए । जिल्लामा दुध, माछा, मासु जन्य व्यवसायमा देखिएका समस्याहरुको बारेमा व्यवसायीहरुले विभिन्न खालका धारण राखेका थिए । व्यवसायीहरुले व्यवसाय दर्ता प्रक्रिया झन्झटिलो भएको, उपभोक्त कमी उत्पादन बढी भएको, मूल्य निर्धारण नगरिएको जस्ता समस्या राखेको दुग्द व्यवसायी रबीलाल पन्थले बताए ।
    उनले ठूलो परिमाणमा दुध भण्डारण गर्न गुणस्तरीय चिस्याल केन्द्रको अभाव भइरहेको जस्ता समस्याहरु राखेका थिए । दुध, माछा, मासु व्यवसायीहरुसँग विभिन्न खालका समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा गरिएको यस कार्यक्रमले व्यावसाय सञ्चालनसँगै गुणस्तीयर बिक्री विरतण गर्नका लागि टेवा पुग्ने पन्थले बताए । जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुलाई व्यवसाय दर्ता, सञ्चालनको बारेमा कार्यालय प्रमुख हुमाकान्त पाण्डेले जानकारी गराएका थिए । व्यावसायीहरुसँग वर्तमान अवस्था समस्या, चुनौती र समाधानका उपायहरुको बारेमा जानकारी लिदै कार्यालय प्रमुख पाण्डेले आगामी दिनमा समस्या समाधानको बारेमा कार्यालयको तर्फबाट सम्बन्धीत कार्यक्रममा समाबेश गर्ने बारेमा जानकारी गराए । जिल्लामा दुध, माछा, मासु व्यवसायीहरुसँग गुणस्तरीय वस्तु बिक्रीका लागि यस कार्यक्रमले महत्वपूण भूमिका खेल्ने कार्यालय प्रमुख पाण्डेले बताए । यस कार्यक्रमले व्यवसायीहरूलाई एकअर्कासँग आफ्नो अनुभव, समस्याहरू र सम्भावित समाधानहरू साझेदारी गर्ने अवसर प्रदान गरेको व्यवसायीहरुको तर्क छ ।
    कार्यक्रमले विभिन्न कृषि, पशुपालन, माछापालन र मासु उत्पादन व्यवसायीहरूको समस्यामा सुल्झाउन, बजारमा सुधार गर्न मद्दत गने अपेक्षा कार्यालयले लिएको छ ।

    Advertisement

    आइतबार, माघ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ५.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख

    • ६.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव

    भर्खरै

    • १.
      जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    • २.
      एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

    • ३.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • ४.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ७.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation