• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ५. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ६. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ७. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ८. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ९. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

सञ्चारमाध्यमहरुको आर्थिक संकट पूरा गर्ने दायित्व विज्ञापन बोर्डसँग जोडिएको छ : हुमागाई


  •   बुधबार, पुष १७, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाल सरकार विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईले स्थानीयस्तरका सञ्चारमाध्यमहरु आर्थिक समस्या र संकटबाट गुज्रिरहेको भन्दै आर्थिक संकट पूरा गर्ने केही न केही दायित्व विज्ञापन बोर्डसँग पनि जोडिएको बताएका छन् । गुल्मी जिल्लामा पहिलो पटक नेपाल पत्रकार महासंघ गुल्मीको समन्वयमा नेपाल सरकार बिज्ञापन बोर्ड र स्थानीयस्तरमा सञ्चालित सञ्चार माध्यम बीच छलफल तथा अन्तत्र्रिmया गरिएको छ ।
    त्यस कार्यक्रममा कार्यकारी अध्यक्ष हुमागाईले सञ्चारमाध्यमले पाउनुपर्ने विज्ञापनको संकट देखिएको र विज्ञापन बजारमा चुहावट भइरहेको भन्दै यसप्रति स्थानीयस्तरमा सञ्चालित सञ्चारमाध्यमहरु संगठित भएर लाग्न आग्रह गरे । जिल्लामा सञ्चालन भइरहेका सञ्चार माध्यमहरुको जिल्ला हुलाक कार्यालयलाई अनुगमनको लागि निर्देशन गरिएको भन्दै बिज्ञापन बोर्डबाट प्राप्त हुने बिज्ञापन उपलब्ध गराउँदै आएको बताए ।
    उनले पछिल्लो पटक स्थानीय तहलाई सञ्चार माध्यमका लागि बिज्ञापन उपलब्ध गराउन बोर्डले नमुना कानुन समेत पठाएको भन्दै स्थानीयतहबाट सञ्चार माध्यम अनुगमनका लागि संयुक्त अनुगमन समिति बनाउन दबाब सिर्जना गर्न पनि आग्रह गरे । सञ्चार माध्यमहरु संख्यात्मक वृद्धि भए पनि गुणात्मक वृद्धि हुन नसक्नुको मुख्य कारण नै चलाउनै नसक्ने गरी लाइन्सन वितरण गर्नु राज्यको पनि कमजोरी भएको उनको भनाइ छ ।
    नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष अनिल खत्रीले अहिले बिज्ञापनमा स्थानीय सञ्चार माध्यहरुको सहज पहुँचका लागि सहयोग र समन्वय गर्न बोर्डका कार्यकारी अध्यक्ष हुमागाईलाई आग्रह समेत गरे । नेपाल पत्रकार महासंघ गुल्मीका पूर्व अध्यक्ष जनार्दन घिमिरेले गुल्मी जिल्लामा सञ्चालनमा रहेका सञ्चार माध्यमका विषयमा जानकारी गराएका थिए ।
    जिल्लामा सञ्चालित विभिन्न रेडियो, टेलिभिजन, अनलाइन पत्रिकाका सञ्चालक, प्रमुख, सम्पादक, पत्रकारहरु सहभागी कार्यक्रममा सहभागीहरुले सञ्चार माध्यम सञ्चालन गर्दा परेका समस्या र चुनौतीका विषयमा जानकारी गराउँदै सम्बोधनका लागि बिज्ञापन बोर्डलाई आग्रह गरेका थिए । त्यस अवसरमा किरण पुस्तकालयले प्रकाशन गर्दै आइरहेको ‘हाम्रो पुरुषार्थ’ त्रैमासिक पत्रिकाका प्रधान सम्पादन शशि पन्थीले नियमित सञ्चालनमा रहेका स्थानीय सञ्चार माध्यमलाई तीन वटै सरकारबाट प्राप्त हुने विज्ञापनबाट बञ्चित गर्न नहुने बताए ।
    स्थानीय सञ्चार माध्यमलाई टिक्ने वातावरण बनाउनुपर्ने भन्दै स्थानीयतहले पनि सञ्चार माध्यमलाई प्रमुख प्राथमिकतामा राखेर विज्ञापन दिनुपर्नेमा जोड दिनुभयो । ‘चाकडिका भरमा विज्ञापन पाउने स्थिति हुनु हुँदैन्, मेहनत गर्ने पत्रकार र सञ्चारमाध्यमले विज्ञापन पाउनुपर्छ ।’पन्थीले भने ।– ‘विज्ञापन प्राप्तिमा नीतिले प्रभाव पार्नु पर्नेमा व्यक्तिगत सम्पर्कले प्रभाव नपारोस् ।’ त्यस अघि पन्थीले विज्ञापन बोर्डका अध्यक्ष सहितको टिमलाई गुल्मी जिल्लाको पत्रकारिताको समग्र वस्तुस्थितिका विषयमा अवगत गराएका थिए ।
    अन्तक्र्रिया कार्यक्रममा जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका प्रमुखहरुले विभिन्न खालका सुझाव गुनासाहरु राखेका थिए ।

    Advertisement

    बुधबार, पुष १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    भर्खरै

    • १.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • २.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ४.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ७.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ८.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...