• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

मदानेमा प्रथम कंकेदेउराली महोत्सव सुरु


  •   शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिकाको कंके देउरालीमा प्रथम कंकेदेउराली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको सुरु भएको छ । आजदेखि सुरु भएको महोत्सव तीन दिनसम्म महोत्सव सञ्चालन हुने मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताए।
    मदाने गाउँपालिकाको आयोजना तथा तथा कंकेदेउराली पर्यटन पूर्वाधार विकास समिति मदाने गाउँपालिका–६ पुर्कोटदहको सहआयोजनामा महोत्सव आयोजना गर्न लागिएको हो । तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा त्यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनलाई प्रमुख प्राथमिकताका साथ प्रर्दशनीमा राखिने अध्यक्ष कुँवरले बताए ।
    महोत्सवमा कंके देउरालीलाई पर्यटकीय स्थलका रुपमा परिचित गराउन गाउँपालिकाले बजेट नै विनियोजन गरि महोत्सव सञ्चालन गर्न लागेको हो । कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु प्रर्दशनीमा राखिने र कृषकहरुको प्रोत्साहनका लागि पनि यो महोत्सवले सहयोग पु¥र्याउने गाउँपालिकाका उपाध्यक्ष सरिता खड्काले बताइन ।
    जिल्लाकै ऐतिहासिक रुपमा रहेको पर्यटकीय क्षेत्र कंकेदेउरालीको पर्यटन विकास र स्थानीयस्तरमा रहेका कृषि उपजहरुको प्रवद्र्धनका लागि महोत्सवले टेवा पु¥र्याउने खड्काले बताइन । महोत्सवलाई जिल्लाकै महोत्सवको रुपमा सञ्चालन गर्न लागिएको भन्दै विद्यालय स्तरको प्रतिभाको खोजी अभियान अन्तरगत ‘मदाने तारा’ समेत सञ्चालन गर्न लागिएको उनले बताइन ।महोत्सव अवधिभर अधिकांश स्थानीयस्तरका कलाहरुको प्रस्तुति रहने छ । गुल्मीको मदाने गाउँपालिकामा रहेको कंके देउराली पर्यटकको पर्खाइमा रहेको छ ।
    नौ हेक्टर क्षेत्रफलमा फौलिएको कंके देउराली हेर्न तथा प्राकृतिक सौन्र्दयताको आनन्द लिन सकिन्छ । अझ त्यस स्थानको खास कुरा त के छ भने मन्दिर नजिकै रहेको बोटमा भक्तजनले उफारेर चढाएर घण्टीहरु बोटमै अडिएर रहने गर्दछन् ।
    गाईको दूध धार दिने, तथा देउरालीको मन्दिरमा भाकल गरेमा मनोकाङ्क्षा पुरा हुने धार्मिक बिश्वास रहेको स्थानीयको भनाई छ । कंके देउराली क्षेत्रमा बिशेष गरी सेतो बरुवा, टिमुर, बोझो, निमपत्ता, आकाशवेली, सुगन्ध कोकील लगाएतका जडीबुटीहरु पाइने गर्दछन् ।
    वनस्पितिको रुपमा लालीगुराँस, सेतो गुराँस, रक्तचन्दन, कटुस, ६ प्रकारका धुपीसल्ला लगायतका वनस्पतीहरु रहेका छन् । अहिले कंके देउरालीमा आउ–जाउ गर्ने सडक, मन्दिर र आर्कषक सिडी निर्माण लगायतका काम भएका छन् ।
    थुप्रै सम्भावना बोकेको कंके देउरालीको अझै धेरै संरचना निर्माणसँगै उलेख्य रुपमा प्रचारप्रसार अभावमा उलेख्य रुपमा पर्यटक पुग्न सकेका छैनन् ।

    Advertisement

    शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation