• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

ब्राउन सुगरसहित महिला पक्राउ

गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

धनकुटामा बस दुर्घटना: तीनको मृत्यु, ११ घाइते

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ३. नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान गयो

  • ४. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ५. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ६. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ७. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ८. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ९. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • १०. एकीकृत समाजवादीले मुख्यमन्त्री आचार्यलाई बुझायो ज्ञापनपत्र

नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने


  •   मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
  • बाँके। नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो ।आगामी फागुन अन्तिम अन्तिम साता हुन लागेको प्रतियोगिताको आवश्यक तयारी सुरु गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए। नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन् ।
    लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झन्डाको नीलो र सिम्रिक रातो रंग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहनेछ । लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुने आयोजकले विश्वास लिएको छ।

    Advertisement

    मङ्गलबार, मङि्सर १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भक्तपुरमा राष्ट्रिय स्तरको किक बक्सिङ हुँदै, १३ स्वर्ण विजेता भिड्ने
    भूकम्प स्मृतिमा लायन्स क्लब अफ काठमाडौं सेन्ट्रल लुम्बिनीको फुटसल
    १०औं मणिमुकुन्द कप सुरु
    अध्यक्ष कप फुटबलमा पुरुषतर्फ वडा नं. १ र महिलातर्फ वडा नं. २ विजेता
    राप्तीमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु
    प्युठानमा ७ किमी दौड प्रतियोगिता: दामोदर बुढामगर प्रथम

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ३.
      नवलपरासी पश्चिममा पोखरीमा डुबेर दुई दाजुभाइको ज्यान

    • ४.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ५.
      शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

    • ६.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    भर्खरै

    • १.
      नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर २ लाख घुससहित पक्राउ

    • २.
      नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ

    • ३.
      राप्ती गाउँपालिकाको घुम्ती सेवा शिविरमा २७१ जनाले सेवा लिए

    • ४.
      ब्राउन सुगरसहित महिला पक्राउ

    • ५.
      गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    • ६.
      कर्णालीमा खानेपानी समस्या अन्त्यका लागि पर्याप्त बजेट छुट्याउँछौं : मन्त्री यादव

    • ७.
      खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता

    • ८.
      कोहलपुरमा ७५ जना सिकलसेल र थालेसिमिया बिरामी फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation