• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

पहिरोले दलित वस्तीमा क्षती पुर्याएको भन्दै प्रधानमन्त्रीलाई ध्यानर्कषण


  •   शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
  • गुल्मी । बाढि पहिरोले दलित वस्तीमा बढि क्षती गरेको भन्दै गुल्मी जिल्लाका दलित अधिकारकर्मीहरुले पुर्नवासको व्यवस्था माग गर्दै प्रधानमन्त्रीलाई ध्यानर्कषण गराएका छन् । नेपाल उत्पीडित मुक्ति समाज गुल्मीका अध्यक्ष दिपक बरालले बाढि पहिरो सम्बन्धी विभिन्न मागहरु सहित गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानर्कषण पत्र पठाएका हुन् ।
        ध्यानार्कषण पत्रमा २०७६ साल देखि यता भएका बाढि पहिरोमा परेर २२ जना दलित परिवारका सदस्यले ज्यान गुमाउनु परेको उल्लेख गरिएको छ । जिल्लामा अधिकांश बाढि पहिरोका घटनामा दलित समुदायक नागरिकहरु मात्रै पिडामा पर्ने गरेकाले वस्ती जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न माग गरेका छन् । यसवर्षको असार यता बाढी पहिरोवाट यता १० जनाको भएको छ । ठूलो मात्रामा धन, सम्पत्ति, पशु चौपया, सार्वजनिक सम्पत्ति, बाली नालीको नोक्सान भएको छ ।
        बाढी पहिरोवाट सवै भन्दा बढी मानवीय क्षती (१० मध्ये ९ जना दलित समुदायमा भएको छ । पहिरोकै कारण यसै वर्ष मात्रै २०८१ असार १४ गते मालिका गाउँपालिका वडानम्बर– ६ अर्जेमा ५ र साउन २२ गते मुसिकोट नगरपालिका नम्बर–१ विसौनामा ४ जना गरी ९ जना दलित परिवारका सदस्यको मृत्यु भएको छ ।
    २ जना घाइते भएका छन् । रुरुक्षेत्र गाउँपलिका वडानम्बर– ३, ढाँटीमा असार २२ गते गएको पहिरोबाट रुपा (उजेली) टोमटाको घर पूर्णरुपमा क्षती भएको छ । यसरी विपद्का घटनामा दलित समुदायका नागरिकहरु मात्रै पर्ने गर्नाले यसबारेमा सरकारको ध्यानार्कषण गराइएको नेपाल उत्पीडित मुक्ति समाज लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण बिश्वकर्माले बताए ।     २०७६ साल देखि यता रेसुङ्गा नगरपालिका २, सत्यवती ११, मालिका ५ र मुसिकोट ४ गरी २२ जना दलित परिवारका सदस्यले बाढी पहिरोका कारण मृत्यु भएको थियो । जिल्लाको मालिकाको दर्लिङ्गको कोसिला बाध, वाड्दिको महभिर छापहिलेको साराकटेरी, अर्जेको ठाटी पोरिपोखरा, कंडेलपाटा, घमिरको कोट एरिया र मर्भुङ्गको फल्लेनी र मैदान एरिया, इस्माको दोहलीको कुखुरियाच्याना, रजस्थलको गाव, हस्तिचौरको मल्दी धुर्कोट वाग्ला अज्मिरमा वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन्
         त्यस्तै रजस्थल, काफलपानी कोट नजिक, मदानेका सिर्सेनी पोखरा, मुसिकोटको कोटफेरा, देउराली, वामी मैदान, काउले, बिसौना, दारपाले, रुरुक्षेत्रका धात्रपती, चिउरेक, रिडी, भडकुवा, भर्लेनी मादा, ढाटी, सुन्डाडा, आंटीपाटा, पाहगा, चिदियार, भागाबारी, कालीकामोड, सिदुरे, नाच्नेडोंडा, दारसिगंवास, गाडदी, रिमुवा, रेसुङ्गांको खान्दुला वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् वुढीचौर, दुवीचौर, पराल्मी, कालीगण्डकी अर्वेनीको वसपार्क क्षेत्रको तातोपानी र आपेखोलावीचको वस्ती लगायतका दर्जनौ वस्तीहरु जोखिमपूर्ण अवस्थामा रहेका छन् । यी जोखिमपूर्ण वस्तीमा मूख्यगरी दलित समुदायको वसोवास रहेको छ ।
      यी जोखिमपूर्ण वस्तीहरुमा मानवीय रक्षा तथा सम्पत्तिको सुरक्षा गर्न भन्दै प्रधानमन्त्रीलाई ध्यानर्कषण  गराएका हुन् । दलित समुदाय लगायत अन्य समुदायको बसोवास गर्ने जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न माग गरेका छन् । बाढि पहिरोमा ज्यान गुमाएका परिवारमा शिक्षा, स्वास्थय, रोजगारीको ग्यारेण्टी गर्न भन्दै प्रधानमन्त्रीको ध्यानार्कषण गराएका छन् । संभावित प्राकृतिक विपत्तिवारे जोखिमपूर्ण वस्तीमा सचेचनामूलक कार्यक्रमहरु संचालन गर्न र बाढी पहिरोवाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्ने व्यवस्था मिलाउन ध्यानार्कषण गराएका छन् ।
    त्यस्तै बाढी पहिरोचाट घाइते हुनु भएका घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गर्न भन्दै प्रधानमन्त्रीको ध्यानार्कषण गराएका छन् ।

    Advertisement

    शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation