• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

गुल्मीका ६० हजार घरधुरीमा विद्युतीकरण


  •   बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा ६० हजार घरधुरीमा केन्द्रिय विद्युतीकरण पुगेको छ । जिल्लाका १२ वटा स्थानीय तह मध्ये मुसिकोट नगरपालिका वडा नम्बर १, २, ८ र ९ मालिका गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा बाहेका ६० हजार घरधुरीमा लाइन पुगेको हो ।
     जिल्लामा केन्द्रिय विद्युतीकरणको काम तिव्र गतिमा भइरहेको छ । विगतको वर्षमा भन्दा यस वर्ष ११ सय ग्राहक संख्या बढेको नेपाल विदुत प्राधिकरण गुल्मी विरतण केन्द्रले जनाएको छ । जसमा ३ लशमलव ४ प्रतिशतले ग्राहक संख्या बढेसंगै धेरै ठाउँमा विद्युतीकरण भएको नेपाल विद्युत प्राधिकरण गुल्मीका वितरण केन्द्र प्रमुख इन्जिनियर अर्जुन पोखरेलले बताए । जिल्लामा नेपाल विद्युत प्राधिकरणबाट ३४ हजार र सामुदायिक विद्युतिकरण मार्फत २६ हजार घर धुरीले विद्युत सेवा लिदै आएका छन् । जिल्लामा सामुदायिक विद्युतीकरणबाट पनि विद्युत वितरण भइरहेको छ ।
     सामुदायिक मार्फत वितरण भएको स्थानमा भने अत्यन्तै भद्रोगो तरिकाले विद्युत वितरण गर्ने काम भइरहेको छ । जहाँ विद्युत सेवा अवरुद्ध हुदा मर्मत गर्ने काम पनि निकै सुस्त हुने गरेको स्थानीयको जन गुनासो रहेको छ । नेपाल विद्युत प्राधिकरण गुल्मीले विगतको वर्षमा भन्दा यस वर्ष बढि राजश्व संकलन गर्न सफल भएको छ । यस आर्थिक वर्षमा वितरण केन्द्र गुल्मीले १४ करोड ८५ लाख ५० हजार राजश्व जम्मा गरेको हो ।
       अघिल्लो वर्षको बक्यौता रकम पनि उठाउन सफल भएको वितरण केन्द्र गुल्मीका प्रमुख पोखरेलले बताए । वितरण केन्द्र गुल्मीले पुँजीगत तर्फ विद्युत बिस्तार र मर्मतमा ९० प्रतिशत प्रगती गरेको छ । काठको पोललाई विस्थापित गर्ने काम पनि तिव्र रुपमा अगाडी बढेको छ ।   केन्द्रिय विद्युतीकरण नभएको जिल्लाको मुसिको र मालिकामा आर्थिक वर्ष २०८१÷०८२ गुल्मीमा पूर्ण विद्युतीकरण हुने भएको छ ।त्यसका लागि अहिलेदेखि नै प्रक्रिया अगाडी बढेको छ । जिल्लामा अहिले १३२ केभीएको लाइन मार्फत विद्युत सेवा बिस्तार भएको छ।
        जिल्लाको उनाएचौरमा विद्युत सवस्टेशननिर्माण गरेर विद्युत वितरण हुदै आएको छ । यसअघि जिल्ला बुटवलमा रहेको सवस्टेशनबाट ३३ केभीए मार्फत विद्युत वितरण हुँदै आएको थियो ।
    अहिले जिल्लामै विद्युत सवस्टेशन निर्माण गरेर विद्युत वितरण हुदा विद्युत सेवा पनिज भरपर्दो हुदै आएको छ । यसले जिल्लामा उनएचौरमा सब स्टेसन निर्माण भएपछि पाल्पा र अर्घाखाँचीबाट लाइन लिनुपर्ने बाध्यता अत्य पोखरेलले बताए । पहिला भन्दा लाइन घेरै सुधार रहेको उनको भनाइ छ ।  जिल्लामा लाइन उत्पादन गर्ने दुई ओटा हाइट्रोपावर रहेका छन् ।
       रुरुहाइट्रोपावर, रिडी हाइट्रोपावर रहेका छन् । जिल्लामा ७ मेगावटको रहेको छ । जिल्लाका लागि चहिने भन्दा विद्यु्त उत्पादन धेरै रहेको छ । उत्पादित विद्युत केन्द्रिय प्रसारण लाइनमा पुग्ने गरेको छ । जिल्लामा मुसिकोटर र मालिकामा साना लघु आयोजनाबाट पनि विद्युत उत्पादन हुँदै आएको छ । 

    Advertisement

    बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation