• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, भदौ २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ५. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ६. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ७. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ८. एमाले फेरि जनताबीच स्थापित हुन्छ : महासचिव पोखरेल

  • ९. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • १०. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

रेसुङ्गा नगरमा ३५७ मिटर लामो झोलुंगे पुल निर्माण


  •   बुधबार, असार २७, २०८१ मा प्रकाशित
  • गुल्मी । बर्खा यामको समयमा खोला तर्नलाई झोलुंगे पुल निर्माण गर्ने गरिन्छ । तर गुल्मी सदरमुकाम तम्घासमा भने एउटा वडाबाट अर्को वडामा जानको लागि झोलुङ्गे पुल निर्माण भएको छ ।
    रेसुङ्गा नगरपालिका वडानम्बर–२ उदिनढुंगा र वडानम्बर–७ लसुने डाँडा जोडने नमून झोलुंगे पुल निर्माण भएको छ । दुईवटा वडाका स्थानीयलाई वारी पारी आउ–जाउ गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिड्नु पर्ने बाध्यतामा रहेका नागरिकको सहजताको लागि झोलुंगे पुल बनाइएको हो । अर्को तम्घास बजारमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गर्न नि झोलुङ्गे पुल निर्माण भएको छ। यस भेगमै लामो र अग्लो स्थानमा बनाइएको पुल बनेपछि हेर्न र फोटो खिचाउन जानेहरुको घुँइचो लाग्ने गरेको छ ।
    झोलुंगे पुल बनेपछि वारि–पारि गर्न घुमाउरो बाटो हिड्न नपर्ने भएको स्थानीय कमला कुँवरले बताउनुभयो । तम्घास बजार किन मेल गर्न जान पनि यो पुलले दुरी छोटे बनाएको उहाँको भनाइ छ ।
    लसुने डाँडाबाट तम्घास बजार आउन १० मिनेट भन्दा बढि समय लाग्ने बाटो २ मिनेटमै पुग्न सकिने भएको छ । यसभेगमै लामो पुल बनेपछि हेर्नका लागि पुगेका रेसुङ्गा–९ का हुमबहादुर नेपालीले पुल मनोरञ्जन गर्नका निम्ति पनि गनतव्य बनेको बताउनुभयो । उहाँले पैदल हिड्नेहरुको लागि दुरी छोटो हुनुका साथै बजार वासीलाई मुडफ्रेस गर्ने ठाउँ पनि बनेको बताउनुभयो ।
    तम्घास बजारको उदिनढुंगाबाट साखिने डाँडा पुग्ने ३५७ मिटर लामो पुलको निलगिरी निर्माण सेवा प्रालिले गरेको हो । झोलुंगे पुल बनेपछि तम्घास बजारमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मनोरञ्जन गर्ने माध्य पनि बन्ने रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।
    नगरपालिकाले सुरु गरेको जाउँ हिँड रेसुङ्गासँग जोडेर यस पुलको प्रचारप्रसार गरिने बताउनुभयो । अहिले पुल बनेको स्थानमा वञ्जी जम्प गर्ने स्थल बनाउनका लागि पनि अध्ययन भइरहेको नगरप्रमुख पन्थीले बताउनुभयो ।नगरभित्र आउने कुनैपनि आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन गर्ने खालका पर्यटकीय संरचना निर्माणमा नगरपालिकाले ध्यान दिँदै आएको उहाँको भनाइ छ । नेपाल सरकार शहरी विकास मन्त्रालय स्पेन्सन बृज डिभिजन मार्फत १ करोड ८४ लाखको लागतमा पुल निर्माण भएको इन्जिनियर प्रवेश रेग्मीले बताउनुभयो । पुलको पारबहन क्षमता १०७ मेट्रिक टन रहेको छ । झोलुंगे पुलमा एक पटकमा ७७२ जना पदयात्री हिड्न मिल्ने क्षमताको रहेको छ। रेसुङ्गा नगरपालिकामा ३ वर्ष पहिले यस्तै पुइवटा वडामा जानको लागि नगरको वडानम्बर–७ र वडानम्बर–९ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएकोथियो । त्यो पनि खोला तर्न नभई दुइवटा विचमा वारी पारी गर्न निर्माण गरिएको थियो।
    रेसुङ्गा नगरपालिकासँगै सदरमुकामका अन्य कार्यालयहरुमा जानको निम्ति सहज बनाउने उदेश्यले झोलुंगे पुल निर्माण भएको थियो । रेसुङ्गा नगरपालिका वडानम्बर–७ भुजलखर्क र वडानम्बर–९ विद्युत कार्यालय नजिकैका स्थानीयलाई वारी–पारी गर्न पैदल यात्रा गर्दा घुमारो बाटो हिड्नुपर्ने भएपछि झोलुंगे पुल बनेको थियो । पुलको ५० लाख ६६ हजार ७७ रुपैयाँको लागतमा ११८ मिटर लम्बाई निर्माण गरिएको थियो ।

    Advertisement

    बुधबार, असार २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज
    विदुरका दुई वडामा बल्यो बत्ती
    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    • ५.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी

    • ६.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    भर्खरै

    • १.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

    • २.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

    • ४.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • ५.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ६.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ७.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ८.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation