प्यूठान । स्वर्गद्वारी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२ को लागि बजेट नगर सभामा पेश गरेको छ । नगरपालिकाका उप-प्रमुख मिनराज रानाले सोमबार ८३ करोड ७ लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन ।
१५ औं नगरसभामा नगर प्रमुख टेक प्रसाद भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
Advertisement