• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

सत्ता र शक्तिको आडमा कसैले उन्मुक्ति पाउनु हुँदैन : नेता विश्वकर्मा


  •   बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • घोराही। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्माले विश्वकर्माले सत्ता र शक्तिका आडमा कुनै पनि नेतालाई उन्मुक्ति दिन नहुने बताएका छन् ।
    नेपाल प्रेस युनियन दाङले बुधवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले राजनीतिक दलका नेताहरुसँग जोडिएका सबैघट्नाहरुको सत्यतथ्य छानविन गर्नुपर्ने भन्दै दोषी देखिए कानुन अनुसार दण्डीत हुुनुपर्ने बताएका हुन् ।
    कुनै पनि पार्टीका नेता वा परिवारका नातेदार जोडिएकै कारण घट्नालाई प्रभाववित पार्न नहुने भन्दै नेता विश्वकर्माले कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र पार्टीलगायतका नेताहरु जोडिएका सहकारी प्रकरण, टिकापुर जग्गा प्रकरण, ललिता निवास, भुटानी शरणार्थी, सुकुम्वासी जग्गा प्रकरणदेखि गिरीबन्धु जग्गा प्रकरणसम्म सवै घट्नाहरुको सत्यतथ्य छानविन गर्न आवश्यक रहेको बताएका थिए ।
    भ्रष्ट्राचार,अनियमितालगायतका बेतिथिको बिरोधसँगै सुशासनका लागि नेपाली कांग्रेसले संसददेखि सडकसम्म निरन्तर कुरा उठाउँदै आएको भन्दै नेता विश्वकर्माले कांग्रेस भएकै कारण कसैले उन्मुक्ति नपाउने बताए ।
    भुटानी शरणार्थी प्रकरणलगायतका घट्नाहरुमा कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडलगायतका नेताहरु विगतमा मुच्छिएको भन्दै उनले कसैको बचाउनमा कांग्रेस नलाग्ने बताए । नेता र नेतृत्वसँग जोडिएका विषयमा सत्यतथ्य छानविन गरेर जनतालाई प्रष्ट पार्नुपर्ने भन्दै त्यसका लागि कांग्रेसले सहयोग गर्न तयार रहेको बताए ।
    सहकारी प्रकरणमा कांग्रेसले कुरा उठाएकै कारण अहिले छानविनको प्रक्रिया अघि बढेको भन्दै उनले संसदका महासचिवको विषयमा पनि छानविन प्रक्रिया अघि बढाउनुपर्ने बताए । राज्यको निती निर्माण गर्ने स्थानमै बस्ने मानिसको नागरिकतामा खोट देखिनुले राम्रो संकेत नगर्ने भन्दै नेता विश्वकर्माले सबैलाई छानविनको दायरामा ल्याउनुपर्ने बताए ।
    त्यसैगरी नेता विश्वकर्माले नेपाली कांग्रेस सरकार बनाउने र ढलाउने पक्षमा नलागेको बताए । नेपाल प्रेस युनियन दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले कांग्रेस इमान्दारिताका साथ सशक्त प्रतिपक्षको भूमिकामा बस्ने जिकिर गरे ।
    सरकारले राम्रो काम गर्दै जनताको मन जित्न सके बर्तमान सरकार अघि बढ्ने सम्भावना रहेको भन्दै नेता विश्वकर्माले भन्नुभयो,‘कांग्रेस बर्तमान गठबन्धनको सरकारलाई ढालेर सरकार बनाउने पक्षमा छैन । यहि सरकार निरन्तर जाओस भन्ने पक्षमा छ ।’ जनचाहना अनुसार सरकार अघि बढ्न नसके नयाँ सरकार बन्ने सम्भावना कायमै रहेको बताए ।

    Advertisement

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation