• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

‘प्यूठान नगरपालिका व्यवसायीहरुको साथमा छ’ – उप-प्रमुख वर्मा


  •   शनिबार, फागुन २६, २०८० मा प्रकाशित
  • विजुवार। प्यूठान नगरपालिकाका उप-प्रमुख देबेन्द्र वर्माले उद्योगी व्यवसायीहरुको साथमा प्यूठान नगरपालिका रहेको बताएका छन्।
    शनिवार होटल आयुष्मा जुम्रीमा प्यूठान उद्योग वाणिज्य संघ, प्यूठान नगर बजार क्षेत्रको १९ औं वार्षिक साधारण सभाको उद्दघाटन गर्दै उनले भने, ‘व्यवसायीहरुले उठाउने हरेक जायज मुद्दामा हामी सहकार्य गर्न तयार छौं।’ व्यवसायीहरुका लागि करदाता शिक्षा कार्यक्रममा बजेट विनियोजन गरिएको उनले सुनाए।नगरपालिकामा रहेका नयाँ तथा पुराना सबै घरहरुको अभिलेखीकरण गर्न लागिएको समेत उनले जानकारी गराए। अभिलेखीकरणको सूचना उद्योग वाणिज्य संघ मार्फतनै सबै उद्योगी व्यवसायीहरु माझ पुर्याउन सहज हुने उनले विश्वास व्यक्त गरे।
    साधारण सभाका विशेष अतिथी प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति नारायण नकर्मीले अनधिकृत झोले कुम्ले व्यापार पूर्ण रूपमा निरुत्साहित गर्न थप योजनाका साथ क्रियाशील ढंगबाट लाग्ने बताए।
    संघका वरिष्ठ उपाध्यक्ष एवं झिमरुक गाउंपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले प्यूठान नगरपालिकामा निकट भविष्यमै बहुउद्देश्यीय सभा हल निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको जानकारी गराए। ‘प्रदर्शनी स्थल तथा सभा हलको लागि जग्गा प्राप्तिको अन्तिम चरणमा छौं। पोख्रेलले भने।
    नयाँ ढंगबाट नयाँ योजनाका साथ सबैलाई मिलाएर संघ अघि बढ्नुपर्ने बेला आईसकेको संघका पूर्व वरिष्ठ उपाध्यक्ष प्रभात केसीले बताए। कार्यक्रममा बोल्दै नगर प्रवक्ता सुमनराज श्रेष्ठले उद्योगी व्यवसायीहरुको समस्यालाई सबैको साझा समस्याका रुपमा बुझनुपर्ने बताउदै नगरमा लगानीमैत्री वातावरण सिर्जना गर्न सकारात्मक पहल आवास्यक रहेको उल्लेख गरे।
    साधारण सभामा बजार क्षेत्रको संस्थागत विकासमा योगदान पुर्याएका पूर्व अध्यक्ष दल बहादुर केसी तथा पूर्व अध्यक्ष स्वर्गीय केशवराज पण्डितको धर्मपत्नी तुल्सा पण्डितलाई कदर पत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको बजार क्षेत्रका अध्यक्ष प्यार अलि खानले जानकरी गराए।
    साधारण सभामा बजार क्षेत्रको सांगठनिक प्रतिवेदन तथा प्रस्तावित कार्यक्रम सचिव कमल पौडेलले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष रोहिणीराज पोख्रेलले प्रस्तुत गरेका थिए।
    साधारणसभामा संघका कोषाध्यक्ष झविन्द्र शर्मा, बजार क्षेत्रका संस्थापक अध्यक्ष केशव कर्माचार्य, संघका सल्लाहकार रमेश पौडेल, प्रेस सल्लाहकार विजय सिंह भारती लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    Advertisement

    शनिबार, फागुन २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation