• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

ज्ञवाली, प्रशिक्षणका लागि अर्घाखाँची आउँदै


  •   बुधबार, माघ १०, २०८० मा प्रकाशित
  • अर्घाखाँची। नेकपा एमाले अर्घाखाँचीले जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
    एमाले जिल्ला कार्यालयको बिस्तारीत बैठकले यहि माघ १६,१७ र १८ गते सदरमुकाम सन्धिर्कमा जिल्लाका अगुवा कार्यकर्ताको लागि प्रशिक्षक प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ ।
    प्रशिक्षण कार्यक्रममा पालिका कमिटीका पदाधिकारी ,क्षेत्रीय समन्वय कमिटीका सदस्य,जिल्ला कमिटीका सदस्य,प्रदेश कमिटीका सदस्य तथा पुर्व सदस्यहरु,जनवर्गीय संगठनका जिल्ला अध्यक्ष तथा जिल्लामा खट्ने प्रदेश र केन्द्रका सदस्यहरु गरी करीब २ सयको हाराहारीमा सहभागिता रहने नेकपा एमालेका कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनु भयो ।
    प्रशिक्षणको निम्ति नेकपा एमालेका उप-महासचिब तथा पार्टी स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली,पार्टी केन्द्रीय सदस्य तथा लु्म्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजन कर्ता लक्ष्मण ज्ञवाली,पार्टी स्कुल विभागका सदस्य वाई.पी. आचार्य ,बद्रि खनाल लगायतका नेताहरु आउने तयारी भएको कार्यालय सचिव बि.क.को भनाइ छ । प्रशिक्षण पुर्ण रुपमा आवासिय हुने एमालेले जनाएको छ ।
    यसैगरी बैठकले तत्काल पार्टी मातहत कमिटीका बैठक सम्पन्न गर्ने,पार्टी कमिटी र पार्टी बाट निर्वाचित जनप्रतिनिधि बीच अन्तरक्रिया बैठक गर्ने,जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को बैठक गर्ने,जनसंगठनका बैठक ,भेला तथा प्रशिक्षण संचालन गर्ने लगायत पार्टी जिबनमा आवस्यक केही महत्वपुर्ण निर्णय लिएको जिल्ला कमिटीका उपसचिव शम्भुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
    बैठकमा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले उच्च बनोवलका साथ पार्टी काममा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले नेकपा एमाले कमजोर भए मुलुक कमजोर हुने र जनताले दु:ख पाउने भन्दै ,राष्ट्रिय स्वाधिनता,सामाजिक न्याय ,विकास र समृध्दिको निम्ति नेकपा एमालेको बिकल्प नभएको बताउनु भयो ।
    नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्रकुमार क्षेत्रीले पार्टीका नेता तथा कार्यकर्तामा त्यागको भावना हुनुपर्ने बताउनु भयो । उहाँले हरेक नेता ,कार्यकर्ता र जनप्रतिनिधिको कामलाई जनताले शुष्म रुपले मुल्याङ्कन गरिरहेको भन्दै जनता प्रति उत्तरदायी भएर काम गर्न आग्रह गर्नुभयो ।
    नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसनलको अध्यक्षता ,उपाध्यक्ष ईश्वरा पोख्रेलको स्वागत मन्तव्य र सचिव तोजबहादुर रायमाझी विधानको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य रामजीप्रसाद घिमिरे,प्रदेश कमिटीका सदस्यहरु कुटमदिन अलि,केवी भुसाल,विजुला रायमाझी,बसन्त श्रेष्ठ ,प्रमिला क्षेत्री,भोजबहादुर गन्दर्व,सालिकराम आचार्य लगायतले मन्तव्य राख्नु भएको थियो ।

    Advertisement

    बुधबार, माघ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation