• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

बाग्दुलामा सडक अतिक्रमण हटाउन सुरु


  •   मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
  • प्युठान। सडक अतिक्रण खुलाउन प्यूठान नगरपालिका एक्सनमा उत्रिएको छ।
    जिल्लाकै अति व्यस्त मानिने प्यूठान नगरपालिका वडा नं ८ स्थित उपल्लो बाग्दुला बजारको अतिक्रमित सडक खुलाउन प्यूठान नगरपालिकाका मेयर विष्णु योगी, उपमेयर देवेन्द्र ब्रह्मा वडा अध्यक्ष पदम थापा डोजरनै लिएर आए।
    अतिक्रमित सडक विस्तार गर्न खोज्दा केही स्थानीय तथा नगरपालिकाको टिमबीच विवाद समेत देखा पर्यो।
    अतिक्रमित सडकलाई खुला राखी निर्वाध रुपमा सवारी साधन सञ्चालन गरिने मेयर विष्णु योगीले बताए।
    ‘सडक अवरोध गरेर व्यापार गर्न पाइँदैन।’ मेयर योगीले भने, ‘सामाजिक काममा सबैले सहकार्य गर्न अपरिहार्य छ।’
    सडक क्षेत्रनै ओगटेर स्थानीय व्यवसायीहरुले व्यापार गर्दा समस्या आएको स्थानीय बासु पण्डितले बताए।
    ‘दिनभर बाटो छेकेर ट्रक तथा बसमा लोड अनलोड गरी व्यापार गर्दा बाटोमा सर्वसाधारणलाई हिँड्नै गार्हो भयो।’ पण्डितले भने, ‘ विकासका लागि सबै पक्ष कम्प्रोमाइज हुन जरुरी छ।’
    वन वे प्रणाली लागु गरि बजार क्षेत्रमा रहेका दुबै सडकमा सवारी साधनको सञ्चालनलाई व्यवस्थित गरिने वडा अध्यक्ष पदम बहादुर थापाले बताए।
    बाग्दुला बजार देखि बाहाने जाने सवारीसाधन अहिले चलिरहेको सडक हुँदै जाने र बाहाने देखि बाग्दुला आउने सवारी साधन भित्री बजार क्षेत्रको सडक हुँदै आउनेबारे छलफल गरि चाँडै निष्कर्षमा पुगिने थापाले जानकारी गराए।
    ‘सडकमा वन वे को जानकारी गराउन सुचना पार्टी राख्नेछौं।’ थापाले भने, ‘अब दोहोरै बाटो भएर सवारी साधन चलाइने छ।’
    यस सडकमा स्थानीय व्यवसायीहरुले ठूला तथा साना सवारीसाधन दिनभर सडकमै राखी लोड तथा अनलोड गर्दा सडक दिनभर जाम हुँदै आएको थियो।

    Advertisement

    मङ्गलबार, पुष २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation