• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • १०. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

गुल्मीमा एमालेको पालिकास्तरीय प्रशिक्षण सम्पन्न


  •   बुधबार, पुष ०४, २०८० मा प्रकाशित
  • गुल्मी । नेकपा (एमाले) गुल्मीले केन्द्रीय स्कुल विभागको पाठ्यक्रम अनुसार जिल्लाका १२ स्थानीय तहमा दुई दिने प्रशिक्षण सम्पन्न गरेको जनाएको छ । वैचारिक स्तरवृद्धिका लागि गत मंसिर ११ गतेदेखि रेसुङ्गा नगरपालिकादेखि प्रारम्भ भएको प्रशिक्षण अभियान पौष २ गते चन्द्रकोट गाउँपालिकामा सकिएको नेकपा एमाले गुल्मीले जनाएको छ ।
    मंगलबार सदरमुकाम तम्घासमा पत्रकार सम्मेलन मार्फत स्थानीय तहमा पालिका स्तरीय नेतालाई सहभागी बनाई गरिएको प्रशिक्षण अभियानबाट एमाले पार्टीमा नयाँ उत्साह थपेको पोलिटब्युरो सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले बताउनुभयो । “अहिले जिल्लाका सबै स्थानीय तहमा पुगेर दिएको प्रशिक्षणबाट प्रशिक्षक समेत तयार गरेका छौं” इन्चार्ज थापाले भन्नुभयो , “प्रशिक्षकमा तयार हुनुभएका उहाँहरुले जिल्लाका सबै वडातहमा पुगेर प्रशिक्षण दिनुहुने छ ।”
    पार्टीको स्तर उठाएर गुणस्तरीय नेता तथा कार्यकर्ता उत्पादनका लागि जिल्लाभरका वडामा प्रशिक्षण अभियानको प्रारम्भ गर्ने एमाले गुल्मीले जनाएको छ । पालिका स्तरीय नेता सहित प्रशिक्षण अभियानमा ८ सय जना सहभागी भएको एमाले गुल्मीका सचिव गणेश श्रीपालीले बताउनुभयो ।
    देशभर सुरु भएको एमालेको प्रशिक्षण अभियान पालिकास्तरमा सम्पन्न गर्नेमा गुल्मी पहिलो बनेको श्रपालीको भनाइ छ । अभियानका क्रममा जिल्लाका थुप्रै ऐतिहासिक, धार्मिक पर्यटकीय क्षेत्र,सडकहरुको अवलोकन गरेको थापाले बताउनुभयो  । प्रतिनिधि सभा सदस्य समेत रहेका थापाले एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यभार र कार्यदिशा, नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासका विषयमा प्रशिक्षण दिएका थिए ।
    त्यस्तै पार्टी संगठन र व्यवस्थापनका विषयमा केन्द्रीय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थी, दर्शन र दर्शनशास्त्रका विषयमा केन्द्रीय सदस्य गणेश खनाल, प्रशिक्षण कार्यको महत्वका विषयमा पार्टी स्कुल विभाग जिल्ला अध्यक्ष बालसिंह काउछाले प्रशिक्षण दिएको एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले जानकारी दिनुभयो  । राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रदेश कमिटि सदस्य सोमनाथ सापकोटा, उद्यम  र उद्यमशीलताका विषयमा प्रदेश कमिटि सदस्य फर्शु पाण्डेले प्रशिक्षण दिएको थिए ।
    स्थानीय तहका जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धका विषयमा जिल्ला कमिटि उपसचिव धर्म विश्वकर्मा, जनताको बहुदलीय जनवादका विषयमा स्कुल विभाग सदस्य चक्रबन्धु भुसाल, राजनीतिक अर्थशास्त्रका विषयमा पार्टी स्कुल विभाग सचिव  गोविन्द गौतम, महिला सशक्तिकरण, समावेशी र पार्टी नीतिको योगदानका विषयमा प्रदेश कमिटी सदस्य राधिका अर्यालले प्रशिक्षण दिएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीले जनाएको छ ।।

    Advertisement

    बुधबार, पुष ०४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation