• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

सरकार प्रभावकारी ढंगले अगाडि वढाेस : उपमहासचिव जगन्नाथ


  •   शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
  • धनगढी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले सरकार प्रभावकारी ढगंले चल्न नसकेको वताएका छन । सरकार प्रभावकारी ढगंले अगाडि वढन नसकेको प्रति पार्टीले ३ पटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र वुझाएकाे भन्दै पार्टीले सरकार छाेडन मात्रै वाकि रहेको वताए । अर्को सरकार वनाउने तथा नयाँ गठवन्धन गरेर अगाडि वढने पनि कुनै विकल्प तयार नभएकोले सरकार ठिक ढगंले अगाडि वढाेस भन्ने चाहाना भएको खतिवडाले वताए । समाजवादी पार्टीका उपमहासचि तथा पार्टी प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले केपी वलीका कारण नेकपा एमाले निकै कमजाेर भएको वताए । काम केही नगर्ने गफ मात्रै गर्दै केपी वलीकाे सर्वसत्तावादी साेचले नजिकै आएको राष्ट्रिय सभा निर्वाचनमा एमालेले एक सिट पनि जाेगाउन नसक्ने वताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारण नेपालको कम्युनिस्ट आन्दोलन धुजाधुजा भएको समेत आरोप लगाएका छन् । उनले केपी वलीले धुजाधुजा भएको कम्युनिस्ट आन्दोलनलाई जाेगाउदै समाजवाद ल्याउन माधवकुमार नेपाल नेतृत्वको समाजवादी पार्टीले नेतृत्व गरेको दावी गरे । हामी विभिन्न पार्टीहरुलाई समेटेर समाजवादी माेर्चा समेत निर्माण गरेर अगाडिको वढेकाे वताए । एकीकृत समाजवादी पार्टीले चलाएको मेचीमहाकाली समाजवादी जागरण अभियानवाट अत्तालिएर केपी वलीले पनि अभियानका नाममा हाम्रो पार्टीका कार्यकर्ता भेला गरि हाम्रो पार्टीलाई गाली गलाैज गर्दै हिडेकाे दावी गरे । आफ्ना गल्ती ढाकछोप गर्न एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीलाई जति धेरै गाली र श्राप दिए पनि त्यो गालिले एकीकृत समाजवादी नसकिने वरु थप बलियो भएर जाने उनको भनाई छ । ।
    माघकाे १४ देखि १८ गते पार्टी गठनपछि पहिलो महाधिवेशन हुन लागेको भए पनि एकीकृत समाजवादीले एमालेबाट विद्रोह गरेर पार्टी पुनर्गठन गरेको भन्दै दशौँ महाधिवेशन भएकाे वताए ।केपीले कम्युनिस्ट आन्दोलन धुजाधुजा गरेकाले पार्टी पुनर्गठनपछि त्यो पार्टीको स्वामित्व हामीले ग्रहण गरेका छौँ र हामी दशौँ महाधिवेशन गर्न जाँदै छौँ,’ उपमहासचिव जगन्नाथ खतिवडाले भने ।
    समाजवादी प्रस सगंठनका ईन्चार्ज समेत रहेका जगन्नाथले समाजवादी प्रेस सगंठन नेपाल सुदुरपश्चिम प्रदेशकाे प्रथम अधिवेशनलाई सम्बाेधन गर्दै श्रमजीवी पत्रकार, मिडियाकाे उन्नति र प्रगतिको वारेमा याे सगंठन लाग्छ भन्ने विश्वास मलाई लागेको छ उनले भने तपाईं समाजवादी पत्रकारहरु श्रमजीवी पत्रकारको पक्षमा उभिएर अन्य पत्रकारका सगंठन भन्दा फरक भएर अगाडि वढन आग्रह गर्छु । उनले अघिल्लो महिना पार्टीले चलाएकाे मेचीमहाकाली समाजवादी जागरण अभियानको पहिलो प्रभावका कारण समाजवादी प्रेस सगंठनले कर्णाली र सुदुरपश्चिम प्रदेशकाे भेला सम्पन्न गरेकाेमा ईन्चार्जकाे तर्फवाट धन्यवाद ब्यक्त गरे।

    Advertisement

    शनिबार, मङि्सर २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • २.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ५.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ६.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ७.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ८.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation