• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

लुम्बिनीका ३ मन्त्रालय ७ महिनादेखि रिक्त


  •   मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
  • काठमाडौं । लुम्बिनी प्रदेशमा सरकार विस्तारबारेको अन्यौलता बढ्दै गएको छ । गत वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका डिल्लीबहादुर चौधरीले सरकार गठन गरेको झण्डै ७ महिना हुन लाग्दासमेत मन्त्रिरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।
    लुम्बिनी प्रदेशमा हाल मुख्यमन्त्रीसहित १० सदस्यीय मन्त्रिपरिषद् रहेको छ । तर, ३ वटा मन्त्रालय भने रिक्त रहेका छन् । जसको जिम्मेवारी मुख्यमन्त्री चौधरी आफैले सम्हाल्दै आएका छन् । हाल लुम्बिानीका खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय मुख्यमन्त्री चौधरीले सम्हाल्दै आएका छन् ।
    प्रदेश सरकार विस्तार हुन नसक्नुको मुख्य कारण सत्ता घटकबीचको भागबन्डामा देखिएको असन्तुष्टि हो । अन्य दलहरुले सहमतिका आधारमा मन्त्री पठाएपनि सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबीच कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएको नेताहरुले दाबी गर्दै आएका छन् ।
    हालको सात सदस्यीय मन्त्रीपरिषद्मा माओवादी केन्द्रबाट एक जना, कांग्रेसबाट मुख्यमन्त्रीसहित २ जना र अन्य साना दलबाट एक एक जना सहभागी रहेका छन् । रकार गठनको बेलामा कांग्रेसले मुख्यमन्त्रीसहित ४ र माओवादीले ३ मन्त्रालय पाउने सहमति भएको बताईएको थियो । त्यकैका आधारमा गत असारमा नै माओवादी केन्द्रले आफ्नो भागमा परेको थप दुई मन्त्रालयमा मन्त्री सिफारिस गरेपनि उनीहरु हालसम्म नियुक्त भएका छैनन् ।
    मुख्यमन्त्रीसँगको सहमतिका आधारमा माओवादीले दाङका धनबहादुर मास्कीलाई अर्थमा र रोल्पाका दीपेन्द्र पुन र बाँकेकी कृष्णा केसीलाई अन्य मन्त्रालयको जिम्मेवारी पाउनेगरी मन्त्रीमा पठाउने निर्णय गरेको थियो । तर, मुख्यमन्त्री चौधरीले केसी र पुनलाई हालसम्म मन्त्रीमा नियुक्त गरेका छैनन् ।
    प्रदेश सभा निर्वाचनमा सत्रा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनलाई पराजित गर्दै दीपेन्द्र सांसद बनोका थिए । माओवादीबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवार बनेका उनी निर्वाचित भएको केही महिनापछि मन्त्री बन्ने सर्तसहित माओवादीमा प्रवेश गरेका थिए । उनलाई मन्त्री नबनाउने कांग्रेस प्रदेश सभापति सक्रिय रहेको माओवादी केन्द्रको दाबी रहेको छ ।
    माओवादी केन्द्रभित्र तत्काल मन्त्रिपरिषद विस्तार नभए सरकारबाट बाहिरिनु पर्ने आवाजसमेत उठ्दै गएको छ । सरकार विस्तारको चटारो बढ्दै गएपछि सोमबार सत्तासाझेदार दलहरु कांग्रेस र माओवादी केन्द्रबीच छलफलसमेत भएो थियो ।
    सोमबारको छलफलमा मुख्यमन्त्री चौधरी, अर्थमन्त्री धनबहादुर मास्की, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीमगर, माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता जोखबहादुर महरा र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन सहभागी भएका थिए ।
    आजको छलफल सरकार विस्तारबारे केन्द्रीत रहेको बताईएको छ ।सोमबार देउखुरीमै बसेको बैठक र यसअघि काठमाडौंमा शीर्ष नेताहरुसँगको बैठकबाटसमेत सहमति जुटाउन नसकेपछि सरकार बिस्तार तत्कालका लागि रोकिएको कांग्रेसले जनाएको छ । लुम्बिनीमा रहेका १० दलमध्ये ८ दल मिलेर वैशाख १४ मा सरकार बनेको थियो । सरकारमा साना दलले एक/एक मन्त्रालय लिएपछि ठूला दल कांग्रेस र माओवादी अप्ठ्यारोमा परेका हुन् । मुख्यमन्त्री चौधरीले सरकार विस्तारका लागि दुवै दलसँग सहमतिको प्रयास भईरहेको र केही दिनमा सरकार विस्तार हुने बताए ।

    Advertisement

    मङ्गलबार, मङि्सर ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation