• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

गुल्मीमा दशैं मेलाको मुख्य आकर्षण जेरी


  •   शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लामा दशैंको अवसरमा चल्ने मेलाहरुमा अधिकांश स्थानहरुमा जेरी मुख्य आकर्षणमा पर्ने गरेको छ । दशैं पछिको मन्दमन्द चिसोमा तातो जेरीको चुस्की लिदै सराय मेला अवलोकन गर्ने गर्दछन् ।
    यो प्रचलन गुल्मी जिल्लाका मेलाहरुमा मुख्य नै बन्ने गर्दछ । जिल्लाका विभिन्न स्थलहरुमा चल्ने मेलाहरुमा पुगेपछि सबैले खाने जेरी नै पर्ने गर्दछ । त्यस्ती मात्रै होइन अवलोकनमा गएकाहरुले साँझ घरमा जाँदा जेरी लैजाने गर्नाले यो बेला जेरी पकाउनेहरुको व्यवसाय राम्रो हुने गरेको बताउछन् ।
    दशैं सकिएपछि एकदशी देखि पूर्णिमासम्म विभिन्न स्थानहरुमा मेला लाग्ने गर्दछ । दशैंपछि गुल्मी जिल्लाको पहिचाहनको रुपम रहेको सराय नाच देखाउने गरिन्छ ।
    सराय नाच देखाउने स्थलहरुमा प्रायजसो जेरीका पसलहरु मात्रै राखिने गरिन्छ । यो बेला अन्य समयमा भन्दा धेरै बिक्ने गरेको मालिका गाउँपालिकाका मनिराम पन्थीले बताए ।
    उनले दशैंपछि मालिका क्षेत्रमा पर्ने विभिन्न मेलाहरुमा पुगेर दैनिक ५० केजी भन्दा बढी जेरीको व्यापार हुने गरेको बताए । पन्थी जस्तै जेरी बेच्नेहरु धेरै छन् ।
    दशैंमा मात्रै जेरी बेचेरी राम्रो आम्दानी गर्ने माध्यम जेरी बन्ने गरेको छ । अहिले जेरीको प्रतिकेजी मूल्य ५ सय रुपैयाँमा बिक्री हुँने गरेको छ । 
    व्यवसायीहरुले प्रति पिस १५ र २० रुपैयाँसम्ममा बेच्ने गरेको बताउछन् । जिल्लाका धेरै स्थलमा मेला अवलोकनमा पुग्नेहरुको मुख्य रोजाईमा गुलियो जेरी पर्ने गरेको हो ।
    परापूर्वकालदेखि नाच्न थालिएको सराय मेलाले विभिन्न समयमा घरबाट टाढा भएकाहरु दशैंको बेला घरमा आएकाले साथीसंगीहरुसँग भेटने गतिलो अबसरको रुपमा पनि लिइन्छ । पहिलेदेखि नै एकदमै राम्रो सरायनाच हुने स्थलहरु अर्जे, अम्मरपुर, इस्मामैदान, धुर्कोट, मुसिकोट, ताल्तुङ्ग, धागिथुम, जोगिथुम, चोयगा, उनाएचौर लगाएत झण्डै २ दर्जन स्थानहरुमा चल्ने मेलाहरुमा मुख्य आकर्षण जेरी नै पर्ने गर्दछ ।
    फरक ठाउँमा फरक समयमा मेलाहरु लाग्ने गरेकाले ती स्थानहरुमा धेरै ठाउँमा एकै व्यक्तिहरु पनि पुग्ने गर्दछन् । मेलाहरुमा अरुभन्दा जेरी नै मुख्य बिशेषता र आकर्षण हुनेभएकाले व्यवसाय पनि राम्रो भएकाले जेरी पकाउने गरेको बताउछन् । कमाइ पनि राम्रो र जेरी नबिक्ला भन्ने भन्दा पनि पुराउन नै मुस्किल पर्ने गरेको व्यवसायीहरुको तर्क छ ।

    Advertisement

    शनिबार, कार्तिक ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...