• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

राजनीतिक परिर्वतन भएपनि सामाजिक रुपान्तरण भएन: सांसद रायमाझी


  •   शनिबार, असोज २७, २०८० मा प्रकाशित
  • अर्घाखाँची। प्रतिनिधि सभाका सदस्य बिजुला रायमाझीले मुलुकमा राजनितिक परिवर्तन भएपनि सामाजिक रुपान्तरण हुन नसकेको वताउनु भएको छ ।
    अखिल नेपाल महिला संघ ( अनेम संघ ) मालारानी गाउँपालिकाको तेस्रो सम्मेलनको खनदहमा उद्घाटन गर्दै उहाँले मुलुकमा गणतन्त्रको स्थापना भए पनि सामाजिक रुपान्तण हुन लामो समय लाग्ने बताउनु भयो ।
    अनेम संघको केन्द्रीय स्थायी कमिटी सदस्य समेत रहनु भएकी रायमाझीले महिला अधिकार पुर्ण रुपमा कार्यान्वयन हुन नसकेको प्रति चिन्ता व्यक्त गर्नु भयो ।
    उहाँले मुलुकका हरेक खाले आन्दोलनमा महिलाहरुले अग्रणी भूमिका खेलेपनि महिलाहरुको जिवन स्तरमा उल्लेख्य सुधार हुन नसकेको भन्दै राज्यका हरेक तहमा महिलाहरुको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता हुनुपर्नेमा जोड दिनु भयो । नेकपा एमालेले मात्रै महिला अधिकार सुनिश्चित गर्न सक्ने भन्दै उहाँले एमालेमा गोलबद्ध भएर अगाडी बढ्न महिलाहरुलाई आग्रह समेत गर्नुभयो । आफु अहिले निति निर्माण गर्ने ठाउँमा भएको भन्दै रायमाझीले जिल्लाको समग्र बिकास प्रति पनि आफ्नो बिशेष चासो रहेको बताउनु भयो । उहाँले सदन सडक जहाँसुकै भएपनि आफुले महिला अधिकार र सामाजिक न्यायको निम्ति निरन्तर आवाज उठाउने बताउनु भयो ।
    अखिल नेपाल महिला संघ मालारानी गाउँ पालिका समितिका अध्यक्ष जुना घिमिरेको अध्यक्षता , सचिव सरस्वती खनालको संचालन र सरस्वता पाण्डेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटीका सदस्य द्वय केवी भुसाल,सालिकराम आचार्य,प्रदेश कमिटीका पुर्व सदस्य तथा मालारानी गाउँ पालिकाका अध्यक्ष दलबहादुर भट्टराई , नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल,उपसचिव शम्भु प्रसाद पोख्रेल,जिल्ला कार्यालय सचिव लिला बि.क. , मालारानी पालिका कमिटीका ईन्चार्ज तिलक मिश्र,महिला नेतृहरु मिश्रा आचार्य,पुतला खनाल,विष्णु आचार्य,माया भुसाल,अनेमसंघका जिल्ला अध्यक्ष दिपा आचार्य,सचिव मेनका पौडेल,महिला नेतृ जानका खनाल,फूलमाया बि.क. ,नेकपा एमाले मालारानी पालिका कमिटीका का. वा. अध्यक्ष विष्णु मिश्र लगायतका वक्ताहरुले महिला अधिकार,सामजिक न्याय,महिला सशक्तिकरण र समाज रुपान्तरणको पक्षमा जोडदिए ।
    सम्मेलनले महिला नेतृ राधा खनालको अध्यक्षतामा २३ सदस्यीय पालिका समितिको सर्वसम्मत चयन गरेको छ ।
    नवनिर्मित समितिको उपाध्यक्षमा हरिमाया पाण्डे,सचिव करिश्मा खनल,सहसचिव भगवता बुढाथोकी र कोषाध्यक्षमा निर्मला मिश्रलाई चयन गरेको छ ।

    Advertisement

    शनिबार, असोज २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...