• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

समाजवादी जागरण अभियान : बाँकेमा सम्पुर्ण तयारी पुरा


  •   मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
  • बाँके। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मेची-महाकाली जागरण अभियान २०८० बाँकेको कोहलपुर २४ बिहान हुने कार्यक्रम बारे सम्पुर्ण तयारी भएको जिल्ला सचीव दिपक जि एम ले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको छ।
    समाजवादी जागरण अभियान २०८० समाजवादमा देशलाई बिकाश गर्न काम अनुसारको मूल्यले हो पुंजीबादी ब्यवस्था लोककल्याणकारी काम गर्नका निमित्त शान्तिपुर्ण अभियान सहित संबिधानको अधिनमा रही समृद्ध समाजवाद निर्माण गर्न समाजवादी अभियान थालनी गरीएको नेकपा एकीकृत समाजवादी सचीव हरि पराजुली ले बताउनुभयो ।

    Advertisement

    समुद्री मार्ग र रेलमार्ग नभएको कारण उद्योग स्थापना रोजगारी सिर्जना कृषि जन्यवस्तु स्वदेशी प्रयोग गरे
    नबिन नेपालको निर्माण गर्ने उदेश्यका साथ मेचीमहाकाली
    समाजवादी जागरण अभियान गरिएको उहाँले बताउनुभयो।

    समाजवादी जागरण अभियानमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल वरिष्ठ नेता पुर्ब प्रधानमन्त्री झलनाथ खनाल महासचिव घनश्याम भुसाल लगाएत नेकपा एकीकृत समाजवादीका नेता कार्यकर्ता विभिन्न संगठनका प्रमुख पेशागत संगठनका प्रमुख प्रतिनिधि लगाएत जनवादी कलाकार सहित समाजवादी जागरण अभियान मंगलबार दाङको कार्यक्रमलाई सम्बोधन गरेर बेलुका ६:०० बजे कोहलपुर रोहिनिखोलामा बाँके जिल्लाका नेता कार्यकर्ताहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ।

    बुधबार बिहान १०:०० बजेसम्म विभिन्न संघ संगठनहरुसँग छलफल गर्न समय ब्यवस्थापन गरेको केन्द्रिय सदस्य एवं बाँके जिल्ला सह ईन्चार्ज अब्दुल हुंसैन खानले जानकारी दिनुभयो।साथै बिहान१०:०० बजे न्युरोड कोहलपुरमा बृहत् सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।त्यसैगरी कोहलपुर नेपालगन्ज हुँदै दिउँसो १:०० बजे खजुरा गाउँपालिका ७ सोनपुरमा कोण सभालाई अध्यक्ष नेपालले सम्बोधन गरेर बुधबार दिउँसो ३:०० बजे समाजवादी जागरण अभियानको टाेली बाँके बाट बर्दिया प्रस्थान गर्ने नेकपा एकीकृत समाजवादी बाँके अध्यक्ष ईन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

    मङ्गलबार, असोज २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation