• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

एमाले निकट २२ वटा जनबर्गीय संगठन आन्दोलनमा


  •   आइतबार, असोज ०७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । मूल्य बृद्धि लगायत १० बुदे माग राखेर गुल्मीमा नेकपा एमाले निकट २२ वटा जनबर्गीय संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । जन बर्र्गीय संगठनका नेताहरुले प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी मार्फत प्रधानमन्त्रीको ध्यानाकर्षणका लागि ज्ञापन पत्र बुझाएका छन् ।
    नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु नजिक आइरहेको बेला आर्थिक मन्दीको चपेटामा परेका जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य बस्तुहरुमा मनपरी मुल्य बृद्धि भइरहेको प्रति बिरोध गरेका छन् । सरोकारवालासँग परामर्श नगरी ल्याइएको शिक्षा विधेयकका कारण आज शिक्षक आन्दोलित भएको प्रति ध्यानाकर्षण गराएका छन् ।
    स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, बेरोजगारीको समस्या झन बिकराल बन्दै गएको प्रति संगठनले बिरोध गरेका छन् । जनसरोकारका यावत विषयमा गठबन्धन सरकार गैर जिम्मेवार बनेको मात्र होइन, मुलुक थप अस्थिरता र अराजकतातर्फ अघि बढिरहेको जनतालाई अनुभूत भएको प्रति संगठनले बिरोध जनाएका छन् ।
    देशभित्र कुनै आशा नदेखेर शिक्षा र रोजगारीका लागि विदेशिने युवाहरुलाई विभिन्न बहानामा ठगी गर्ने काम भइरहेको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । देशमा युवाहरुलाई आशा जगाउन असफल सरकार बैदेशिक रोजगारीमा हुने ठगी र मनपरिलाई रोक्न सकेको संगठनको आरोप रहेको छ ।
    विदेशिने नेपालीहरु माथि भएको शोषण र विभेद अन्त्य गर्न नसकेको अवस्था छ । त्यसैले देशभित्रै युवाहरुलाई राख्ने रोजगारमूलक कार्यक्रम संचालन गर्न, उद्यमशील युवाहरुलाई वित्तीय पहुँच, तालिम तथा लगानी सुरक्षित गर्ने ग्यारेण्टी गर्नका लागि जोडदार माग गरेका छन् ।
    कृषि क्षेत्र सरकारको चरम उपेक्षामा परेको, कृषकका समस्यामा सरकारको उदासिनताले हामी दिनप्रति दिन कृषि उपजमा परनिर्भर भएका प्रति ध्यानाकर्षण गराएका हुन् । समयमा मल बिऊ विजनको व्यवस्था गर्न, वन्यजन्तुको आक्रमणको नियन्त्रण तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कृषि उपजको भण्डारण, प्रशोधन तथा उचित समर्थन मूल्यसहितको बजार व्यवस्थापन गर्नका लागि जोडदार माग गरेका छन् ।

    Advertisement

    आइतबार, असोज ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...