• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गलकोटमा गाडी पार्किङ स्थल निर्माण प्रकृया अगाडी बढ्यो


  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । गलकोट नगरपालिकाले बढ्दो बजारिकरणलाई लक्षीत गरी गाडी पार्किङ स्थल निर्माणको प्रक्रियालाई अगाडि बढाएको छ। मध्यपहाडी लोकमार्गको विस्तार र स्थतरोन्नती भएपछि अहिले गलकोटको केन्द्र हटिया बजारमा सवारी साधनको चाप बढेसँगै पार्किङ स्थलको समस्या हुने गरेको छ ।

    Advertisement

    पार्किङ स्थलको समस्यालाई मध्येनजर गर्दै गलकोट नगरपालिकाले हटिया बजार भित्र झन्डै दुई रोपनी जग्गा भाडामा लिएर पार्किङ स्थल निर्माण कार्यलाई अगाडी बढाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख तथा सार्वजनिक स्थल व्यवस्थापन समितिका संयोजक फमलाल निउरेले जानकारी दिनुभयो । बिच बजारमा निर्माण गर्न लागिएको पार्किङ स्थलको प्राविधिकद्धारा नक्साङ्कन गरी निर्माण कार्यलाई अगाडी बढाईएको निउरेले बताउनुभयो ।

    समितिले नगरपालिका भित्रका सार्वजनिक जग्गा व्यवस्थापन, गाडी पार्किङ स्थल निर्माण, खेलमैदान निर्माण, सवारी साधनको भाडादर समायोजन लगायतका कामहरुलाई क्रमश अगाडी बढाउने गरी गृहकार्य भईरहेको गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष तथा सार्वजनिक जग्गा व्यवस्थापन समितिका सदस्य फम बहादुर खत्रीले जानकारी दिनुभयो ।

    गलकोट क्षेत्रको मुख्य व्यापारिक केन्द्र हटिया बजारमा निर्माण हुन लागेको पार्किङ स्थलमा यातायात काउन्टर, सार्वजनिक शौचालय, पानीको धारो, यात्रु प्रतिक्षालय सहित चेतनामुलक होडिङ बोर्ड र गलकोटका पर्यटकीय स्थलको वृत्तचित्र राखिने गलकोट नगरपालिकाका प्रवक्ता हिम बहादुर भण्डारीले बताउनुभयो ।

    अहिले सवारी साधनको चाँप बढे सँगै गलकोट नगरपालिका क्षेत्रमा ट्राफिक प्रहरीले वैकल्पिक रुपमा वान वे पार्किङ गराई ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अस्थायी ट्राफिक पोष्ट हटियाका प्रहरी हवल्दार राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

    बढदो जनघनत्व त्यस माथि मध्य पहाडी लोकमार्गमा रुकुम, रोल्पा देखि चौबिसै घण्टा सदरमुकाम बागलुङ बजार, पोखरा, चितवन, काठमाण्डौ चल्ने ठुला तथा साना सवारी साधनको आवत जावतले बसपार्कको अभावमा ट्राफिक व्यवस्थापन समस्या बनेको छ । बजारीकरणको तिव्र विकास भए सँगै शहरको झल्को मेटाउने गलकोटको हटिया बजारमा बसपार्क नहुँदा यातायात व्यावसायी र नागरिकले झेल्दै आईरहेको समस्या अब भनें गाडी पार्किङ स्थलको जग्गा व्यवस्थापन भए सँगै हल हुन लागेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले बताउनु भयो ।

    हटिया बजार गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र मात्र नभई पश्चिम बागलुङको बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिका सँगै छिमेकी जिल्ला रुकुम र रोल्पाका मानिसहरु मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने स्थल पनि हो । बजारको विस्तार सँगै भविष्यमा शहर बन्ने स्थानीयले अपेक्षा गरेका छन् ।

    मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation