• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

भान्साबाट देश चिनाउने युवराजको सपना

बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

लोकप्रिय समाचार

  • १. बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • ४. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ५. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ६. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

  • ७. बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

  • ८. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ९. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • १०. लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

एमाले पाल्पाद्वारा सर्वसहमत प्रतिनिधि छनौट


  •   आइतबार, भदौ १०, २०८० मा प्रकाशित
  • पाल्पा। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको भाद्र १६ र १७ गते हुने पहिलो अधिवेशनको लागि पाल्पा जिल्लाबाट सर्वसम्मत प्रतिनिधि चयन भएका छन् ।
    एमालेको शनिवार १० वटै पालिकाको अलग अलग स्थानमा एकै साथ भएको भेलाले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको हो ।
    एमाले पाल्पा जिल्लाबाट प्रतिनिधि छनौटमा धेरै कार्यकर्ताको मनसाय रहे पनि केन्द्रको मापदण्ड अनुसार कुल १० पालिकाबाट २२ महिला ,११ दलित र ५० खुल्ला गरि जम्मा कुल ८३ जना प्रतिनिधि छनोट गरिएको जिल्ला अध्यक्ष धनेन्र्द राज घिमिरेले जनाउनु भयो ।
    छनाेट हुनुभएका प्रितिनिधिहरूमा रामपुरबाट प्रदेश अध्यक्ष कंडेल सहित राजु प्रसाद श्रेष्ठ, टंकनाथ खनाल, बुद्धिराज गौतम , मित्रलाल गौतम, मित्रलाल कंडेल, दुर्गा देवी राना, राधिका भन्डारी, मित्रा ढकाल, जान्हवी अधिकारी, देब बहादुर दर्जी, मदन आचार्य रहनुभएकाे छ ।
    यस्तैगरी तानसेन नगरपालिकाबाट सबैभन्दा बढी १५ जना प्रतिनिधिमा गोपाल पौडेल, रामप्रसाद पोखरेल, कृष्णराज अधिकारी, ठाकुर लोहागुन, दामोदरप्रसाद घिमिरे, त्रिरत्नलाल शाक्य, शोभाखर भट्टराई , नारायणी शर्मा, कासिका गैरे, शशी श्रेष्ठ, उमा अर्याल, दीपक विश्वकर्मा, गुराँस आत्रेय, मुक्ति कालिराज र इन्द्रा गहतराज प्रतिनिधिमा छनोट भएको सचिव रामजी पोखरेलले जानकारी दिनुभयो ।
    पूर्वखोलाबाट नारायण प्रसाद आचार्य, इश्वरी प्रसाद न्यौपाने, खेम बहादुर सारु, नुन बहादुर थापा,चन्द्र बर्मेली, भागिरथी भट्टराई, भगवती राना छनोट हुनुभएको छ । निस्दी गाउँपालिकाबाट मुक्त बहादुर सारु, देविलाल लामिछाने, दमन सिंह थापा पाटा, नर बहादुर सुनारी, प्रदीप ज्ञवाली, तिरन कुमारी श्रेष्ठ, मिम्श्री बयम्बु र यमबहादुर सार्की छनोट हुनु भएको कार्यालय सचिव दीपक विश्वकर्माले बताउनुभयो ।
    यस्तै रम्भा गाउँपालिकाबाट उर्मिलादेवी शर्मा, योगेन्द्र कुमार गैरे, विष्णु प्रसाद भण्डारी, विजय रानाभाट, कृष्ण प्रसाद रेग्मी त्यस्तै
    माथागढी गाउँपालिकाबाट विमल काफ्ले, विष्णु आचार्य, सन्तोष भट्टराई, यमबहादुर चिदी, विष्णु लुङ्चे, विष्णु जिसी, तेज बहादुर घर्ती मगर, केशमाया सुनार छनोट हुनुभएको छ । बगनासकाली गाउँपालिकाबाट ध्रुवराज अधिकारी, हरि प्रसाद पाठक, सरस्वती चिदी, टीका बहादुर थापा, निरेन्द्र थापा, नुमा पाण्डे, खुमादेवी भट्टराई, हेमा सार्की छनोट भएको कार्यालय सचिव विश्वकर्माले बताउनुभयो ।

    Advertisement

    रैनादेवी छ्हरा गाउँपालिकाबाट राम बहादुर राउत, रामजी पोखरेल, रामप्रसाद ज्ञवाली, मिना जि.सी, मिरा मरासिनी, नारायणी गहतराज, मान बहादुर थामी, झविन्द्र रायमाझी छनोट हुनुभएको छ । यस्तैगरी रिब्दीकोट गाउँपालिकाबाट गिता पान्डे, लक्ष्मी खनाल, अर्जुन विश्वकर्मा, नारायण बहादुर जिसी, माधव आचार्य, कृष्ण बहादुर थापा, तुल बहादुर अधिकारी, चिरञ्जीवी पोखरेल रहनु भएको छ । तिनाउ गाउँपालिकाबाट सबैभन्दा कम ४ जना प्रतिनिधिमा दल बहादुर गुरुङ, प्रेम श्रेष्ठ, गोमा भण्डारी र प्रेम विश्वकर्मा छनोट हुनु भएको एमाले पाल्पाले जनाएको छ ।

    सिट सिमित र आकाङ्क्षी धेरै भएका कारण केही महत्वपुर्ण साथीहरु छुट्न पुगेको भन्दै जिल्ला अध्यक्ष घिमिरे ले एकताको निम्ति छाति चौडा पारेर सघाउने सबै नेता तथा कार्यकर्तालाई धन्यावाद दिनुभयो । उहाँले बलियो संगठन,अनुशासित र एकता बद्ध कार्यकर्ताका कारण नेकपा एमालेले श्रेष्ठता कायम गरेको भन्दै सबैको अभिभावक पार्टी भएको वताउनु भयो ।

    आइतबार, भदौ १०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने एमाले मधेसको निर्णय
    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
    शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने
    प्युठानमा एमालेको ‘मिसन पार्टी जागरण’ अभियान, चार दिनमा ४ सय कार्यकर्तासँग प्रत्यक्ष भेट

    लोकप्रिय

    • १.
      बाढी प्रभावित क्षेत्रमा २ सय स्वयंसेवक पठाउने

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १०

    • ४.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    • ५.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना

    • ६.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत्

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

    • २.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ३.
      एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

    • ४.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    • ५.
      रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    • ६.
      त्रिशुलीपारिको नुवाकोट सडक सञ्जालमा जोडियो

    • ७.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

    • ८.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation