• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

गुल्मीमा २३ वटा कार्यालयको वार्षिक प्रगति समिक्षा गरियो


  •   बुधबार, साउन ३१, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाका विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको आर्थिक वर्ष २०७९÷०८० को वार्षिक प्रगति समिक्षा गरिएको छ । दुई दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा गरिएको वार्षिक प्रगति समिक्षा र आगामी दिनमा कार्यालयहरुले गर्न लागेका कार्यक्रमहरुको बारेमा छलफल गरिएको हो ।
    जिल्ला समन्वय समिति गुल्मीको आयोजनामा सम्पन्न कार्यक्रममा गुल्मी क्षेत्रनम्बर २ का संसद गोकर्ण बिष्ट, प्रदेश संसद डिल्लीराज भुसाल, विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुका प्रमुख लगायत सरोकारवालाहरुको सहभागितामा वार्षिक प्रगति समिक्षा गरिएको हो । विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको वार्षिक प्रगति समिक्षाले आगामी दिनहरुमा गरिने कार्यक्रमलाई थप सुझावहरु पनि आउने भएकाले प्रगति समिक्षा गरिएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले बताउनुभयो ।
    कार्यालयहरुको वार्षिक समिक्षा गर्दा विकास निर्माणको क्षेत्रमा कुन तहमा छौ भन्ने अवस्थाका जानकारी समेत कार्यक्रमले दिने गरेको खत्रीले बताउनुभयो । जिल्लाका ११ वटा विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र १२ वटा स्थानीय तहहरुले आर्थिक वर्ष ०७९÷८० का वार्षिक प्रगति समिक्षा प्रस्तुत गरेका थिए ।
    स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकासको क्षेत्रमा भएका प्रगतीहरु प्रस्तुत गरेका थिए । बन्यजन्तुले खेती किसानीलाई पारेको मर्काका कारण धेरै उब्जाउ योग्य जमिन छोडेर बसाइँसराइ गर्नेहर बढ्दै गएको समस्याहरु पनि प्रस्तुत गरिएको थियो ।
    विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु विभिन्न विकास निर्माणका कामहरुको पछिल्लो प्रगति र काम गर्ने क्रममा केहि रोकिएका आयोजनाहरुको बारेमा समेत जानकारी गराएका थिए । कार्यालयहरुले आगामी आर्थिक वर्ष ०८०÷०८१ सालमा गरिने कार्यक्रहरुको प्रतस्तुति करण समेत गरिएको थियो ।
    प्रगति समिक्षा कार्यक्रममा सहभागिहरुले विकास निर्माणका कामहरु तोकिएकै समयमा काम पुरा नभएको प्रति नागरिक समाजका अध्यक्ष पदमप्रसाद पाण्डे गुनासो गर्नुभयो । विभिन्न विकास निर्माणका आयोजनाहरु तोकिएको समयमा काम पुरा हुननसक्दा नागरिकले धेरै दुखः भोग्नु परेको सहभागिहरुको भनाइ थियो ।
    कार्यक्रममा ससद गोकर्ण बिष्टले अधिकत्तम बजेट ल्याएर नागरिकका समस्या समाधानमा सबै जुटनु पर्नेमा जोड दिनुभयो । कुनैपनि आयोजनाहरु निर्माण व्यवसायिले तोकिएकै समयमा काम पुरा गर्नुपर्नेमा बताउनुभयो ।
    उहाले प्रगति समिक्षा कार्यक्रममा प्रस्तुत सुझावले आगामी दिनहरुमा विकास विर्माणको क्षेत्रमा काम गर्न थप प्रभावकारी बनाउन सहयोगी भूमिका रहने बताउनुभयो । त्यस्तै प्रदेश संसद डिल्लीराज भुसालले कतिपय स्थानीय सरकारले बजेट हुदाँहुदै पनि काम नगरेको उनको आरोप थियो ।
    जनताको नजिकको सरकार भनेको स्थानीय तह भएकाले जनताको समस्यालाई समाधान गर्नुपर्ने बताउनुभयो । कुनै पनि राजनिति दलको भनेर जनतालाई विकास पाउँन बाट कसैले पनि बच्चित गर्न नहुने आग्रह गर्नुभयो ।
    किसानलाई जंगली जनावरले धेरै नै दुखः दिएको भन्दै बाँदर, बदेल र दुम्सीलाई बिदेशमा निर्यात गर्ने या मार्ने कानुन निर्माण गर्नुपर्ने भुसालको भनाई छ। जिल्ला मसन्वय समिति गुल्मीले विकास निर्माणसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुसँग अर्धवार्षिक र वार्षिक प्रगति समिक्षा गर्ने गर्दछ ।

    Advertisement

    बुधबार, साउन ३१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...