• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमा प्रवेश


  •   सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । गौतमले एक प्रेस वक्तव्य जारी गर्दै एमाले प्रवेश गरेको बताउनु भयो। उहाँले सु-शासन , बिकास र समृध्दि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै एमालेमा समाहित भएको घोषणा गर्नु भयो ।
    अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट पाणिनि गाउँ पालिकाको उपाध्यक्ष निर्वाचित गौतम २०७८ पौष-१९ गते नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । गौतमलाई कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँ पालिकाको उपाध्यक्षको उमेदवार बनाएको थियो । अघिल्लो चुनावमा एक्लै जितेकी गौतम थोरै मतले पराजित हुनुभयो ।
    नेपाली कांग्रेसमा राम्रो पकड बनाउन सफल गौतमलाई नेपाली कांग्रेसले जिल्ला प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ नेकपा एमालेका दिवंगत नेता गणेश गौतमकी श्रीमती हुनुहुन्छ । गणेश गौतमको अर्घाखाँची जिल्लाको पार्टी निर्माणमा ठुलो योगदान रहेको छ । एमालेमा राम्रो भविष्य रहेकी गौतले पार्टी छोड्दा जिल्लाका एमाले कार्यकर्ता निक्कै दुखि बनेका थिए । पाणिनि गाउँपालिकाका जनताको बीचमा निक्कै लोक गौतम अर्घाखाँची जिल्लाकी जुझारु महिला नेतृ हुनुहुन्छ । गौतम यस अघि पालिका महासंघको केन्द्रिय सदस्य समेत बन्नु भएको थियो। गौतमको पुन:एमाले प्रवेशलाई एमालेमा अर्थपुर्ण रुपमा लिईएको छ भने नेपाली कांग्रेसले ठुलो क्षति व्यहोर्नु परेको छ ।
    गौतमको पार्टी प्रवेशपछि नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लैजाने वताउनुभयो । उहाँले नेकपा एमाले बाट मात्रै वर्गिय मुक्ति संभव भएको भन्दै बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रेवेशको तयारीमा रहेको समेत खुलासा गर्नु भयो ।

    Advertisement

    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने
    राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति
    आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा
    गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’
    कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक
    जेन–जी आन्दोलनको प्रतिवेदन सरकारले नै लुकायो : प्रचण्ड

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    भर्खरै

    • १.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • २.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ३.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ४.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ५.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    • ६.
      लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

    • ७.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • ८.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation