• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ३. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ४. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ५. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ६. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ९. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • १०. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

स्मार्ट कृषि गाउँ कार्यक्रमले कृषक उत्साहित


  •   बुधबार, असार २७, २०८० मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएपछि छत्रकोटमा व्यवसायिक रुपमा कृिष गर्नेहरुको संख्या वढदै गएका छन् । गुल्मी जिल्लाको हुँगामा युवाहरुले गाउँमै केहि गरे सफल भइन्छ भन्ने उदारणिय पात्र बनेका छन् ।
    जिल्लाको छत्रकोट गाउँपालिकामा व्यवसायिक रुपमा कृषि गर्नेहरुको संख्या वढदै गएको छ । कृषि पेसाबाटै राम्रो सम्भावना बोकेर एउटै गाउँमा ६० जना भन्दा बढि व्यवसायिक रुपमा कृषि गर्दै आएका हुन् । कृषि ज्ञानकेन्द्र गुल्मीको सहयोगमा छत्रकोटको वडानम्बर १ हुँगामा स्मार्ट कृषि गाउँ कार्यक्रम लागुभएपछि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका हुन् । छत्रकोट र रेसुङ्गा नगरमा कृषकले गरेका गर्न लागिएको चक्ला बन्दीमा सुन्तला कागती खेती र बन्दा काउली, टमाटर, काक्रो, रातो मूला लगायत बिभिन्न तरकारी खेतीको अबलोकन गरिएको छ ।
    कृषि ज्ञानकेन्द्रको आयोजनामा जिल्ला समन्वय समिति प्रमुख दोर्ण, प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, जिल्ला स्थित बिभिन्न कार्यालयका प्रमुखहरुको सहभागितामा तरकारी खेतीको अबलोकन गरिएको हो । अनुगमनका क्रममा कृषकका समस्या र आगामी दिनहरुमा गर्न लागेका कार्यक्रमहरुको बारेमा छलफल समेत गरिएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।
    कृषि ज्ञानकेन्द्रको बिभिन्न खाले सहयोगले गर्दा कृषि पेसामा लाग्नेहरुको संख्या बढदो छ । तरकारी खेती हेर्नको लागि हुँगामा जानुपर्छ भन्ने त्यहाँका कृषकको मेहनतले दर्साएको छ ।
    हुँगामा ४ वर्ष पहिलेदेखि स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरेर कृषिका समस्या पहिचाहन र कृषकलाइ व्यवसायीक बनाउने कार्य गर्दै अाएको कृषि ज्ञानकेन्द्र प्रमुख भण्डारीले बताउनुभयो । स्मार्ट कृषि गाउँमा तरकारी खेतीसँगै पशुपालन पनि गर्दै अाएका छन् ।
    हुँगामा संचालित स्मार्ट कृषि कार्यक्रम अब सहकारीमा परिणत हुँदै छ ।
    त्यहाँका कृषकले सयौं रोपनी जग्गामा तरकारीकारी खेती गर्दै आएका छन् । हुँगामा १ सय ५० रोपनीमा तरकारी खेती गर्दै अाएका युवा भुवन खरालले यसवर्ष ४० लाखको तरकारीको कारोबार गर्ने बताउनुभयो । उहाँलेे अहिले १५ जनालाई रोजगारी समेत प्रदान गर्नुभएको छ । खराल जस्तै अन्य कृषकहरु पनि अहिले व्यवसायीक रुपमा तरकारी खेती उत्पादन गर्दै अाएका छन् ।
    उत्पादीत तरकारी गुल्मी जिल्लासँगै छिमेकी जिल्लाहरुमा बिक्री हुने गरेको छ । तरकारी बेच्न कृषककले पैंचो पसलसँग सम्झौता गर्ने गरेका छन ।

    Advertisement

    बुधबार, असार २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ३.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ४.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ५.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation