• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

देवदह नगरपालिकाले ल्यायो १ अर्व ७ करोड बजेट


  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
  • सुरज भट्टराई, बुटवल । देवदह नगरपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को लागि १ अर्व ७ करोड २४ लाख ५० हजार बरावरको बजेट पारित गरेको छ । नगरपालिकाको १२ औं नगर सभाको दोश्रो बैठकमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले आन्तरिक राजश्व तर्फ १८ करोड ४१ लख ६० हजार, लुम्विनी प्रदेश सभाबाट ४ करोड ६४ लाख १९ हजार र संघीय सरकारबाट ८४ करोड १८ लाख गरी १ अरव ७ करोड २४ लाख ५० हजार बरावरको बजेट प्रस्तुत गर्नु भएको हो । नगरसभामा गुरुङले शिक्षा तर्फ २४ करोड ३० लाख, स्वास्थ्य तर्फ ४ करोड ४८ लाख, लक्षित बर्ग तर्फ ३१ करोड ५८ लाख, आर्थिक विकास तर्फ (पशु, कृषि, पर्यटन) लगायत गरी २ करोड ४ लाख, अव्यवस्थित भूमि व्यवस्थापनको लागि ३ करोड २४ लाख विनियोजन गरिएको जानकारी दिईन । यसैगरी पुर्वाधार विकास तर्फ ११ करोड ३२ लाख, वन वातावरण र विपद् तर्फ १ करोड ७७ लाख, संस्थागत विकास तर्फ १६ करोड बजेट विनियोजन गरिएको छ । आर्थिक बर्ष २०७९÷०८० मा आन्तरिक राजश्व १४ करोड लक्ष्य लिएपनि विविध कारणले ५ करोड ५६ लाख मात्र संकलन भएको जानकारी दिनु भयो । यसैगरी प्रत्येक वडालाई १ करोड बरावरको आर्थिक बर्ष २०८०÷८१ को लागि योजना छनोट गर्न अधिकार प्रदान गरिएको थियो । नगर सभामा नगर प्रमुख धुव्रप्रसाद खरेलले देवदह नगरपालिकाको आर्थिक बर्ष २०७९÷०८० को प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो । उहाले यस आर्थिक बर्षमा कृषकहरुलाई १७ हजार ४० बोरा मल १५ वटा डिलर मार्फत वितरण गरिएको जानकारी दिनु भयो । उहाले एक वडा एक तरकारी नर्सरी प्रभावकारी भएको, मकै पटेक कार्यक्रम मार्फत मकै उत्पादन, मल तयार गर्न क्पोष्ट विन वितरण, अपाङ्गलाई ह्यल चियर प्रदान गरिएको बताउनु भयो । नगर प्रमुख खरेलले कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागु गरिएको, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निशुल्क पाठय पुस्तक वितरण गरिएको बताउनु भयो । सम्पूर्ण विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था, वालमैत्री नगर बनाउने गरी समुदाय, विद्यालय, वडा र नगर स्तरीय वाल सञ्चाल गठन, नगर अस्पताल संचालन गरि नागरिकलाई सेवा प्रदान, नगर अस्पतालबाट स्वास्थ्य विमाको प्रथम विन्दुको शुभारम्भ गरि सेवा प्रदान गरिरहेको बताउनु भयो । नगर प्रमुख खरेलले स्वास्थ्य शिविर संचालन, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खयरडाडामा उत्खनन् गरिएको बताउनु भयो । नगर सभामा देवदह नगरपालिकाले गरेका नीतिगत निर्णयहरु समेत पास गरेको छ । नगर सभामा देवीप्रसाद न्यौपाने, चमकान्त गौडेल, अमर लामिछानेले बोल्दै शिक्षा, कृषि, पशुपालन, पर्यटन क्षेत्रमा प्रयाप्त बजेट विनियोजन नभएको बताएका थिए । नगर सभाको अवसरमा स्थानीय तहले लिएको कक्षा ८ का उत्कृष्ट विद्यार्थी, शिक्षक, टोल विकास संस्थाका पदाधिकारीहरुलाई समेत सम्मान गरिएको थियो ।

    Advertisement

    मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation