• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ३. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ४. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ५. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ६. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ७. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ८. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ९. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • १०. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

काङ्ग्रेस प्युठानको क्षेत्रीय सम्मेलन सम्पन्न


  •   सोमबार, जेठ २२, २०८० मा प्रकाशित
  • प्युठान। नेपाली काङ्ग्रेस प्युठान क्षेत्र (१) प्रदेश ‘ख’ काे क्षेत्रीय सम्मेलन हाेटल आयुस्मा बिजुवार प्युठानमा सम्पन्न भएको छ । क्षेत्रीय समिति, महाधिवेशन प्रतिनिधि , पालिका समिति तथा विभिन्न  भातृ तथा शुभेच्छुक सस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी थिए ।
    कार्यक्रममा बाेल्दै क्षत्रिय सभापति एवम लुम्बिनी प्रदेश सभा सदस्य सराेज थापा(राेज राणा)ले जिल्लाकाे बिकास आफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताएका छन । थापाले आफु निर्वािचत भएको अबसरमा धन्यवाद कार्यक्रम बहानेमा आफुले बाेलेकाे बाग्दुला बहाने स्याउलिवाङ बाग्लुङ सडकका लागि आफु लगाएत नेताहरुले पहल गरेकाे र साे सडक निर्माणले त्यस क्षत्रकाे बिकासकाे द्वार खाेल्ने बताएका छन । अहिले प्रदेश सरकार बजेटकाे तयारिमा जुटेकाले परिणाममुखि बजेट याेजनाका लागि आफु लागेकाे बताएका छन ।
    कार्यक्रममा काङ्ग्रेस प्युठानका सचिब एनपि मगरले जनताबाट निर्बाचित जनप्रतिनिधिले जनताकाे भावना बुझेर अगाडि बढ्न सके जनताबाट सदा माया पाउन सक्ने बताएका थिय । काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य शुबास केसिले पाटिलाइ यकढिक्का बन्न कार्यक्रम फलदायि हुने बताएका छन ।
    कार्यक्रममा प्रमुख अतिथि समेत रहेका काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरिले नेपाली काङ्ग्रेस पार्टीलाइ एक ढिक्का बनाउने र जिल्लामा पहिलो पार्टी बनाइ अर्को चुनावमा एकलै लड्न सक्ने बनाउन पाटिका सबै तह इमान्दारिताले लाग्न आग्रह गरेका छन । पाटिलाइ गतिशिल बनाउन जिल्लाले विभिन्न कार्यक्रम अगाडि बढाइएकाे बताए। गिरिले पार्टिलाइ ब्यबस्थित रुपमा अगाडि बढाउन पार्टीकाे जिल्ला कार्यालय बनाउने प्रकृया अगाडि बढाउने हुदा याे कार्यमा लाग्न सबैलाइ आग्रह गरे।
    कार्यक्रममा पालिका सभापतिहरु , महादिबेशन प्रतिनिधि , विभिन्न भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।

    Advertisement

    सोमबार, जेठ २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ६.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...