• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

देउखुरी क्षेत्रलाई शैक्षिक रूपमा अब्बल बनाउँछौ : मेटमणी चौधरी


  •   शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री मेटमणी चौधरीले देउखुरीलाई शैक्षिक क्षेत्रमा अब्बल रुपमा विकास गरिने बताएका छन ।

    Advertisement

    सोही अनुरुप बिशिष्टकृत रूपमा कामहरु अघि बढेको उनले बताए । देउखुरी बहुमुखी क्याम्पसको १८ औं बार्षिक साधारण सभा तथा पाँचौं अधिवेसन सत्रलाई उद्घाटन गर्दै चौधरीले देउखुरी बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा पनि विकास गरिनुपर्ने बताए । ‘लमहीको बहुमुखी क्याम्पसलाई बहुउद्देश्यीय क्याम्पसको रुपमा, गढवा र लालमटीयामा रहेको क्याम्पसलाई फरक फरक बिषयको अध्ययन गर्ने क्याम्पसको रुपमा अघि बढाउनुपर्ने छ’उनले भने,‘शैक्षिक विकास विना समृद्धि हाँसील गर्न सकिदैन । त्यसैले हामी शिक्षा क्षेत्रलाई प्राथमितामा राखेर काम गर्दैछौ ।’

    क्याम्पसका अध्यक्ष गाणेश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा संविधान सभा सदस्य शुसीला चौधरी, लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, संस्थापक नगर प्रमुख तथा नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य कुलबहादुर केसी, नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधी मधु न्यौपाने, नेकपा माओवादी केन्द्रका बसन्तराज शर्मा, राष्ट्रिय जनमोर्चाका ताराप्रसाद खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका डिल्लीराज खनाल, राप्रपाका हिरालाल खड्का, पत्रकार केपी घिमिरे, सहायक क्याम्पस प्रमुख खोपेन्द्र ज्ञवाली, स्ववियू सभापती भरत भुसाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । क्याम्पस प्रमुख शिव ओलीले क्याम्पसको शैक्षिक प्रगती र भावी योजना प्रस्तुत गरेका थिए । क्याम्पसका संस्थापक सदस्य, बिशिष्ट सदस्य, आजीवन सदस्यलाई सम्मान गरिनुका साथै उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष शेषमणी गौतमको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक क्याम्पस प्रमुख भेषराज पोख्रेल र कर्मचारी गोमा कवरले गरेका थिए ।

    शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation