प्यूठान।नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु प्युठानको नयाँ नेतृत्व चयन भएको छ । १३ औं जिल्ला सम्मेलनले दिल बहादुर दसौदी अध्यक्ष रहेको ३७ सदस्यीय जिल्ला कमिटी चुनेको हो ।
उपाध्यक्ष रमेश बिश्वकर्मा, सचिव टेकराज के.सी.,सह-सचिव सुवास बि.क., हेमा खड्का, सुदन थापा, काेषाध्यक्ष बिकास के.सी. चयन भएका छन ।
Advertisement