• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

पृथ्वी राजमार्गका पुल जोखिममा


  •   शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
  • काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुख (सडक र पुल जोडिएको ठाउँ)मा सोमबार जमिन भासियो। भासिएको ठाउँमा ग्याबिन जाली लगाएर १८ घण्टापछि मङ्गलबार दिउँसोदेखि एकतर्फी रूपमा यातायात सञ्चालन गरियो। बुधबार फेरि सो पुलको बीच ९स्ल्याब०मा नै भ्वाङ परेर यातायात अवरुद्ध भयो।

    Advertisement

    गणेशखोलाको पुलजस्तै सो राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्मका अधिकांश पुल त्यस्तै जोखिमयुक्त छन्। पृथ्वी राजमार्ग निर्माणको क्रममा २०२९ र २०३० सालमा निर्माण भएका ती पुल पुराना भएकाले सडक र पुल जोडिएको ठाउँमा जमिन भासिने र पुलको बीचमा समेत भ्वाङ पर्ने समस्या देखिएको सडक विभागले जनाएको छ। जमिन भासिने र भ्वाङ पर्ने समस्याले सो राजमार्गका ती खण्डका पुल जोखिममा रहे पनि त्यसका लागि कुनै सावधानी अपनाइएको पाइएको छैन।

    सडक विभागका उपमहानिर्देशक डा. विजय जैसीले ५० वर्षअघि निर्माण गरिएका गणेशखोलाको पुल पुरानो भएकै कारण पुलको मुखमा जमिन भासिएको तथा पुलको बीचमा भ्वाङ पर्न गएको बताए । ती ठाउँमा भासिएको पुलसँगै नयाँ पुल निर्माण भइरहेको छ। पुलमा परेका खाल्डोमा पानी छिरेर भ्वाङ पर्न गएको उनको भनाइ छ।

    उनले भने, “अहिलेको डिजाइनअनुसार पुलको दुवैतिरको जगमा पर्खाल लगाएर तलदेखि नै ‘कम्प्लेक्सन’ गर्दै माथि ढलान गरेर बनाइन्छ तर त्यस बेला निर्माण गरिएका ती पुलमा त्यस्तो नगरी खाली नै राखिएको पाइएको छ। घरको कोठाजस्तै पर्खाल लगाएर निर्माण गरिएका ती पुल अहिले निर्माण हुने गरेका पुलभन्दा धेरै कमजोर प्रविधिका छन्।”

    उनका अनुसार पृथ्वी राजमार्गको नागढुङ्गादेखि मुग्लिनसम्म त्यस्तो प्रकृतिका २१ वटा पुल छन्।
    उपमहानिर्देशक जैशीले भने, “हामीले ती पुलका समस्या पहिचान गरिसकेका छौँ। सँगै निर्माण भएका अन्य पुलमा पनि पक्कै यस्तै हुनुपर्छ। अब हामी सावधान भइरहेका छौँ।’’

    सडक विभागका पूर्वसहसचिव तथा इन्जिनियर राजेन्द्र शर्माले ५० वर्षअघि निर्माण गरिएका राजमार्गका ती पुलको ढलान नै कमजोर भएको तथा प्राविधिक दृष्टिकोणले समेत पुरानो भएकाले पुल भासिने तथा भ्वाङ पर्ने समस्या देखिएको बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation