• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

एमालेको मिसन ग्रासरुटले प्युठानी जनतामा उत्साह थप्यो : गिरिधारीलाल न्यौपाने


  •   बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
  • रुपन्देही । नेकपा एमालेका केन्द्रीय सदस्य गिरीधारीलाल न्यौपानेले पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानले पार्टी कार्यकर्तालाई मात्र नभ्एर ग्रामीण क्षेत्रमा पार्टीलाई माया गरेका शुभेच्छुकहरुमा पनि ठूलो उत्साह आएको बताएका छन् । लामो समय पार्टीलाई मतदान गरेपनि उनीहरु संगठित हुन नपाएको तथा नेताहरुसँग आफ्ना कुराहरु राख्न नपाएकाहरुलाई अभियानले निकै ऊर्जा थपेको उनको भनाइ छ । मिसन ग्रासरुट अभियान लिएर प्युठानको गौमुखी गाउँपालिकाको वडा नं १ र २ को अर्खामा पुगेका नेता न्यौपानेले यो अभियानले पार्टी र कार्यकर्ता एवम् शुभेच्छुकहरुबीच रहेको ठूलो खाडल पुरिएको बताएका हुन् ।
    दशकौंदेखि पार्टीलाई कुनै संगठनबिना सहयोग गरिरहेकाहरुले यो अभियानबाट निकै उत्साह थपेको बताउनुभएको छ, यसले पार्टी संगठनलाई मात्र होइन गाउँका वास्तविक समस्यालाइृ नेताहरुले प्रत्यक्ष जान्न पाउने अवसर आएको छ, गाउँका धेरै समस्या मध्ये रोजगारीका लागि युवाशक्ति विदेशिनुपर्ने समस्यालाई स्थानीयले गम्भीरताका साथ उठाउनुभएको छ, एमालेलाई सबै शक्ति मिलेर एक्लाउन खोजेपनि दिएको अपार साथलाई पार्टीले ठूलो शक्तिको रुपमा लिनुपर्दछ– नेता न्यौपानेले भने ।
    लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेका नेता न्यौपानेले पार्टीका जिल्ला अध्यक्ष विजयविराज विष्टसहितका स्थानीय नेताहरु लिएर प्युठानका ग्रामीण क्षेत्रमा पुगेका छन् । उनीसँग स्थानीयले भर्खरै परेको असिनापानीले किसानलाई पारेको असर, टावर नहुँदा स्थानीयले भोगेको समस्या र सदरमुकामबाट निकै टाढा भएपनि बाटोको सहजता नभएकाले भोग्नुपरेको समस्या गम्भीरताका साथ उठाएका छन् । नेता न्यौपानेले स्थानीयले उठाएका समस्या प्राथमिकताका आधारमा स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरेर सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।
    जिल्लामा लामो समय जनमोर्चा, माओवादी र नेपाली कांग्रेसलाई मतदान गरेकाहरुलाई अब उनीहरुबाट राष्ट्रियताको रक्षा र समृद्धिको काम हुन नसक्ने भएकाले एमालेलाई बलियो शक्ति बनाउन आग्रह गरेको उनले बताए ।
    उनले प्युठानको गौमुखी, मल्लरानी र झिमरुक गाउँपालिकामा आफ्नो जिम्मेवारी परेकोमा सबै क्षेत्रमा स्थानीय पार्टी कमिटी, जिल्ला तथा प्रदेश कमिटी र विभिन्न जनवर्गीय संगठनहरुले उत्साहपूर्वक साथ दिएको बताए । जिल्लाका ग्रामीण क्षेत्रमा धेरै ६० वर्ष कटेका वृद्धवृद्धा तथा अन्य उमेरका महिलाहरु धेरै देखिएकाले सोही अनुसारको योजना बनाउन प्रदेश सरकारमा आफूले पहल गर्ने न्यौपानेले बताएका छन् ।

    Advertisement

    बिहिबार, चैत २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...