• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा सहमतिमै स्ववियु गठन


  •   सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
  •  जनक राज भट्टराई,पाल्पा।लुम्बिनि प्रदेशकै जेठो,त्रिभुवन बिश्व बिद्यालयको आङ्गिक क्याम्पस  त्रिभुवन बहुमुखी क्याम्पस  पाल्पाले सर्वसहमतिमा स्वावियु गठन गरेको छ । हिजो अर्थात चैत्र ५ गते क्याम्पस मा बसेको सर्वदलीय बैठकले यो निर्णय गरेको क्याम्पस प्रमुख टंक प्रसाद भट्टराईले जनाएका छन । सहमती अनुसार ने वि संघले अध्यक्ष  सङ्गै २ सदस्य ,अनेरास्ववियुले उपाध्यक्ष र कोषाध्यक्ष  सङ्गै २ सदस्य,अनेरास्ववियु क्रान्तिकारीले सचीव सङ्गै ५ सदस्य,अनेरास्ववियू ले उपसचिव सङ्गै २ सदस्य र अनेरास्ववियु  छैठौं,राष्ट्रिय  प्रजातान्त्रिक विद्यार्थी संगठन र असंलग्न विद्यार्थी सङ्ग्ठनले १/१ सदस्य पाउने छ्न ।  स्ववियुको अध्यक्षमा कृष्ण अर्याल, उपाध्यक्षमा अमृत भट्टराई, सचिवमा ताराबहादुर रायमाझी, सह–सचिवमा उमेश भण्डारी, कोषाध्यक्षमा सन्तोष पोखरेल निर्वाचित भएका निर्वाचन अधिकृत जीवन थापाले जानकारी दिए। यस्तै सदस्यहरूमा सुदर्शन पाण्डे, इन्दु थापा, मिस्मा राना, सुशिल बस्याल, भीम लुंगेली, सृष्टि रासकोटी मगर, मिलन सारु, सुजिता राना, विज्ञान दूधराज, उज्वल भट्टराई, तुषार कालिकोटा, अंशु ठडराई, विशाल विष्ट, प्रवेश अर्याल निर्वाचित भएका थापाले बताए।
    गत  फाल्गुन २७ गते अनेरास्ववियुले क्याम्पसमा तालाबन्दी गरे सङ्गै अन्योल बनेको स्ववियु निर्वाचन अन्ततः सहमती मै टुंगो लागेको अनेरास्ववियूबाट सभापति पदकाका उम्मेद्बार उमेश भण्डारी बताउछन । निर्वाचनका लागि विभिन्न विद्यार्थी सङ्गठनले उम्मेद्बारी दिने तयारी गरे पनि उम्मेद्बारी दर्ताको दिन नै ताला बन्दी भएकाले त्यो हुन नपाएको नेवि संघका नेता सुशील बस्याल बताउछ्न  । स्ववियुमा सर्वसहमती मा अध्यक्ष बने सङ्गै  स्ववियु अध्यक्ष नेवि सङ्गका नेता कृष्ण अर्यालले  पाल्पा क्याम्पसमा कुनै भातृ सङ्ग्ठनको नभइ समग्र विद्यार्थीको विजयी भएकोले आगामी दिन यो कमिटी  विद्यार्थी र क्याम्पसको शैक्षिक प्रगतिको लागि उदाहरणिय बन्ने बताउनु भयो ।

    Advertisement

    सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation