• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ पालिका स्तरीय कार्यक्रम सकियो


  •   आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेकपा एमाले गुल्मीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ जिल्ला भर सञ्चालनमा रहेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार फागुन ९ गतेबाट सुरु भएको अभियान अन्तरर्गत जिल्लाका १२ वटा स्थानीय तहमा पालिका स्तरीय कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्माले बताए ।
    पालिका स्तरीय कार्यक्रम सम्पन्न भएलगत्तै फागुन १८ गतेबाट वडास्तरीय कार्यक्रम सञ्चालनमा रहेको बिश्वकर्माले बताए । अभियान अन्तर्गत पार्टीका वडास्तरका कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको नेकपा एमाले गुल्मीले जनाएको छ ।
    ‘मिसन ग्रासरुट’ अभियान २०७९ बैशाख ९ गते समापन हुने कार्यक्रम रहेको छ । ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पालिका स्तर, वडास्तर, टोल स्तर र पार्टी सदस्य स्तर अनुसारका कार्यक्रम बनाएर अभियान चलाइएको नेकपा एमाले गुल्मीका अध्यक्ष बालसिंह काउछाले बताए ।
    यो अभियान अन्तर्गत जिल्लामा केन्द्रिय प्रतिनिधीमा ४ जना केन्द्रिय नेता खटिएका छन् । जस अनुसार नेकपा एमाले पोलिटव्यूरो सदस्य ठाकुर गैरे र जिल्ला प्रतिनिधी नेकपा एमाले जिल्ला कमिटी गुल्मीका उप–सचिव धर्म बिश्वकर्मा सहितको टोलिले रुरुक्षेत्र, कालिगण्डकी र सत्यवति गाउँपालिकामा मिसन ग्रासरुटका कार्यक्रम सञ्चालन गरिरहेका छन् । त्यस्तै नेकपा एमाले केन्द्रिय सदस्य सृजना काफ्ले र जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार सहितको टोलीले गुल्मीदरवार, चन्द्रकोट र छत्रकोटमा अभियान सञ्चालन गरिरहेका छन् ।
    नेकपा एमाले केन्द्रिय सदस्य चन्द्रबहादुर खड्का र नेकपा एमाले गुल्मीका जिल्ला कमिटी उप–सचिव साबित्रा आचार्य सहितको टोलीले रेसुङ्गा नगरपालिका, धुर्कोट र मदाने गाउँपालिकामा अभियान सञ्चालन गर्ने जिम्मेवारी अनुसार कार्यक्रम गरिरहेको नेकपा एमाले गुल्मीले जनाएको छ । त्यस्तै नेकपा एमाले केन्द्रिय सदस्य बलराम अधिकारी र नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपाली सहितको टोलीले मुसिकोट नगरपालिका, मालिका र इस्मा गाउँपालिकामा मिसनग्रासरुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले गुल्मीका उप–सचिव बिश्वकर्माले बताए ।
    त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ मा प्रेस चौतारी नेपालका पूर्व केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल खटिएका छन् । ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत पालिका स्तरमा अन्तर्गक्रिया, भेला, वडा कमिटी गठन पुनरगठन, सदस्यता नवीकरण, जनवर्गिय संगठन अधिवेशन र विस्तार गर्ने योजना अनुसार कार्यक्रम सञ्चलन भइरहेको बिश्वकर्माको भनाई छ ।

    Advertisement

    आइतबार, फागुन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...