• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • २. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ३. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ४. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ५. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ६. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ७. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ८. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ९. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • १०. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

‘खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नुपर्छ’ : भट्टराई


  •   शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
  • प्युठान। नेकपा एमाले स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले गाडीको गति बढाउन खिया लागेका नट बोल्ट समयमै परिवर्तन गर्नु पर्ने बताएका छन ।
    प्रेस चाैतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयाेजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले नेकपा एमाले पार्टी भित्र सुदृढीकरण तथा विस्तार अभियान अति आवश्यक रहेको बताएका हुन । गाडीसंगको प्रसङ्ग जोडदै उनले गाडीको गति बढाउन नेकपा एमाले जोड दिएको बताए । उनले भने,’गाडीमा खिया लागेका नट बोल्टहरु समयमै मर्मत सम्भार गर्नुपर्छ ।’ यसो गरिएन भने जहाँ जतिबेला पनि दुर्घटना हुने टिप्पणी गरे । विदेश शक्तिको चलखेल समेत बढेको अवस्थामा चाबी ड्राइभरको हातमै हुने बताए ।
    नेकपा एमाले केन्द्रीय कमिटि सचिव टाेप बहादुर रायमाझी, पाेलिट ब्यूराे सदस्य सूर्य थापा, पाेलिट ब्यूराे सदस्य बिमला घिमीरे, नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसाल , नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष अशोक खनाल लगायतको उपस्थिति थियो।
    कार्यक्रम प्रेस चौतारी जिल्ला अध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षता प्रेस चौतारी जिल्ला उपाध्यक्ष करिशमा खनालको स्वागत मन्तव्य तथा बरिस्ठ पत्रकार शोभाखर पन्थीको संचालनमा सम्पन्न भएको हो ।

    Advertisement

    शनिबार, फागुन २०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • ३.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ४.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ५.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation