• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

झिमरुक – ६ ले थाल्यो योजनाको छनोट पुर्व सम्भाब्यता अध्ययन


  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित
  • वासुदेव गिरी, प्युठान । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ६ ले योजना तथा कार्यक्रमको बजेट बिनियोजन गर्नु पुर्व टोल बस्तीबाट आएका योजना तथा कार्यक्रमको सम्भाब्यता अध्ययन शुरु गरेको छ ।
    वडा अध्यक्ष धन बहादुर पुनको नेतृत्वमा वडा सदस्य प्राविधिक र सम्बन्धित योजनाको उपभोक्ताहरुको उपस्थितमा बस्तीस्तरबाट आएका योजनाको आवश्यकता र उक्त योजनामा कुनै बिवाद हो होइन भनेर जानकारी लिन आयोजना स्थलमै पुगेर कार्यक्रमको अध्यायन तथा छलफल थालिको हो ।

    Advertisement

    बस्ती स्तरबाट आएका योजना तथा कार्यक्रममा अनुसन्धान तथा आवस्यकता पहिचान नगरी बजेट बिनियोजन गर्दा पछि कार्यान्वयन चरणमा विवाद हुने र योजना सम्पन्न गर्न समस्या भएको भन्दै बजेट बिनियोजन गर्नु पुर्वनै समस्या समाधान गर्न र योजानाको आवश्यकता पहिचान गर्न लागिएको वडा अध्यक्ष धनबहादुर पुनले बताए । उनका अनुसार वडा बस्तीबाट छनोट भइ आएका ६१ योजना तथा कार्यक्रमको स्थलगत अनुगमन गरिएको बताए । हिउँदे अधिबेशनको लागि पालिकाले वडा कार्यालयलाई २५ लाखको बजेट सिमा भित्र रहेर २८ गते भित्र पालिकामा योजना तथा कार्यक्रम बनाएर पेश गर्नको लागि वडालाई अख्तियारी दिएको छ ।

    गाउँबस्तीमा देखिएका समस्याहरुको क्रमागत रुपमा समाधान गर्दै जाने वडा सदस्य हेमराज भट्टराईले बताए । अनुगमनको क्रममा बस्तीस्तरमा खानेपानी, सिंचाइ, सडक,शिक्षा र स्वास्थ्य लगाएको निकै समस्या रहेकोले क्रमश वडाबाट हुने वडाबाट हल गर्ने र ठुला योजना तथा कार्यक्रमको लागि पालिका हुँदै प्रदेश र संघ सरकारलाई अनुरोध गर्ने गरि कार्यक्रम तयार गर्ने वडा अध्यक्ष पुनले जानकारी दिए ।
    अनुगमनमा वडाका प्रतिनिधि मित्रु गिरी, खिमा श्रेष्ठ राधिका बिक हेमराज भट्टराई लगानी प्राविधिक सम्बन्धित बस्तिका उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

    सोमबार, पुष २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation