• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ४. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ५. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

  • ६. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ७. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ८. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ९. लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

  • १०. पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

अवको बाँकी जीवन जनताकै सेवामा विताउने पाण्डेको घोषणा


  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • आकाश सुवेदी, गुल्मी । गुल्मी क्षेत्र नंं १ क बाट प्रदेश सभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका चिन्तामणी पाण्डेले अवको आफ्नो बाँकी जीवन जनताको सेवामा विताउने घोषणा गर्नुभएको छ ।
    गुल्मीको विकासमा खासै परिवर्तन नभएको भन्दै पाण्डेले आफ्नो उम्मेदवारी गुल्मीको विकास र परिवर्तनका लागि भएको स्पष्ट गर्नुभएको छ ।
    निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न स्थानमा घरदैलो, जनताको गुनासो र जनतासंगै साक्षात्कार गरिरहनु भएका उम्मेदवार पाण्डेले यसपटक जनताले परिवर्तन चाहेको र त्यो परिवर्तनका लागि आफूले बाँकी जीवन जनताकै लागि खर्चिने घोषणा गरेकोले आफू विजयी बन्ने उल्लेख गर्नुभयो ।
    पाण्डेले भन्नुभयो– जनताले परिवर्तन चाहेका छन, विकास चाहेका छन, युवाले गाउँमै रोजगारी खोजेका छन, अव त्यो सवै काम पूरा गर्नका लागि जनताकै साथमा रहने प्रण गरेको छु ।
    उम्मेदवार पाण्डेले घरदैलो गर्दैगर्दा जनताले आफूबाट धेरै आशा र अपेक्षा गरेको बताउँदै युवालाई गाउँमै रोजगारीका लागि गाउँघरमै साना साना घरेलु उद्योग स्थापना गर्ने र युवालाई रोजगारीसंग जोड्ने प्रतिवद्धता जनाउनु भयो ।
    उहाँले गुल्मी पिछडिएको जिल्लामात्र होइन, अहिलेसम्म गुल्मीलाई त्यसरी बुझेकोमा उहाँले असन्तुष्टी ब्यक्त गर्दै अनेक संभावनाले भरिएको गुल्मीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटनसंग जोड्नेगरी आफूले विकासको नयाँ भिजन ल्याउने जिकिर गर्नुभयो ।
    अहिलेसम्म गुल्मीको विकासबाट जनता खुसी नभएको उल्लेख गर्दै पाण्डेले जनतामा चर वितृष्णा देखिएको र अव त्यो आफू विजयी बनेपछि जनताको वितृष्णा समाप्त गरेर गुल्मीको सम्मृद्धिमा लागिरहने अठोट गर्नुभयो ।
    गुल्मीका जनताले नयाँ अनुहार खोजेको उल्लेख गर्दै पाण्डेले त्यसैका लागि आफू आएको बताउँदै आफूले परिवर्तन गरेर देखाउने, युवालाई रोजगारीमा जोड्ने, किसानलाई बाख्रा, कुखुरा लगायतका कृषि प्रवद्र्धनका कार्यक्रममा लगाउने प्रतिवद्धता पाण्डेले जनाउनु भयो ।
    आफू नेकपा एमालेबाट कहिल्यैपनि अलग नभएको उल्लेख गर्दै पाण्डेले गाउँ कमिटीदेखि अहिले प्रदेश कमिटीको सदस्यको भूमिकासम्म पनि पार्टीकै काममा खटिएको र इमान्दारी र लगावका साथ काम गरेकोले पार्टीले समेत आफ्नो मूल्याँकन गरेर टिकट दिएकोले यसपटक जनताले आफूलाई विश्वास दिने आशा व्यक्त गर्नुभयो ।
    जनतासंग मत माग्दै गर्दा जनताको भावना कस्तो पाउनु भयो भन्ने प्रश्नमा पाण्डेले यसअघि २०७४ सालमा जिताएका प्रदेश सभाका सदस्यले जितेपछि कहिल्यैपनि यो क्षेत्रमा फर्केर नआएको र विकासका काम केही नगरेको गुनासो गरेको बताउँदै जनतामा वितृष्णा रहेको उल्लेख गर्नुभयो ।
    उहाँले यो निर्वाचनमा पुराना टेष्टेड भैसकेका उम्मेदवारलाई भोट नदिने प्रतिवद्धता जनाएको उल्लेख गर्दै आफू जनताका लागि नयाँ अनुहार भएकोले जनताले भोट दिएर अत्यधिक मतले जिताउने जिकिर गर्नुभयो ।

    Advertisement

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति
    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    • ४.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ५.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ६.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    भर्खरै

    • १.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

    • २.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

    • ३.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    • ५.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • ६.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ७.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ८.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation