• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

गुल्मी १ मा प्रदीप ज्ञवालीको पहलमा अरबौंका आयोजनाहरु


  •   शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
  • गुल्मी। मंसिर ४ मा हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गुल्मी १ बाट नेकपा एमालेबाट प्रदीप ज्ञवाली र गठबन्धनबाट नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी बिच प्रतिस्पर्धा हुँदैछ । अहिले त्यस निर्वाचन क्षेत्रमा अघि निर्वाचनमा निर्वाचित प्रदीप ज्ञवालीले गरेका महत्वपूर्ण कामको चर्चा हुन थालेको छ ।
    राष्ट्रिय स्तरमै महत्वपूर्ण आयोजनाहरु जिल्लामा पर्नु र त्यस अनुसार काम हुनुले जिल्लाको भबिश्य चम्कने लक्ष्य लिइएको छ । गुल्मी क्षेत्र नम्बर–१ का प्रदीप ज्ञवाली निर्वाचित भइसकेपछि ५ वर्षको अवधिमा धेरै राष्ट्रिय महत्वका आयोजनाले स्थान पाएका छन् । ज्ञवाली निर्वाचित भइसकेका पछि सडक निर्माण र ठूला अयोजना तर्फ धेरै बजेटको व्यवस्था भएको छ ।
    जस अनुसार कालीगण्डकी करिडोर– ६ अर्ब रकम बिनियोजन भएर काम भइरहेको छ । त्यस्तै राजमार्ग नं १९ (रिडी–खज्र्याङ– बलकोट– दाङ– सुर्खेत) – २ अर्ब ६२ करोड रकम बिनियोजन भएको छ । रुरुक्षेत्र तटबन्ध– ५५ करोडमा काम अगाडी बढिरहेको छ ।
    जसले रिडी वासीको मुहार फेर्नेछ । चोरकाटे– शान्तिपुर सडक निर्माणका– ५५ करोड रकम सुनिश्चित भएको छ ।
    गुल्मी जिल्ला अस्पताल– ५२ करोड रकम बिनियोजन भएर अहिले अस्पताल भवन निर्माणको काम तिब्र गतिमा अगाडी बढेको छ । त्यस्तै पालिका स्तरमा ६ वटा अस्पताल– १ अर्ब ८ करोड रकममा काम अगाडी बढेको छ ।
    जिल्लामा कोरोनाको कहरमा निकै जटिल बनेको अक्सिजनको व्यवस्था गर्न आइसियु, अक्सिजन प्लान्ट र पिसिआर ल्याब– ५ करोड रकमा काम भएर सेवा प्रदान भइरहेको छ । रणनीतिक सडक– ४० करोड रकम बिनियोजना भएको छ ।
    रेसुङ्गा एयरपोर्ट निर्माण कार्यसम्पन्न गर्न– २० करोडमा काम भएको छ । बिभिन्न खानेपानी– ४० करोडभन्दा बढी (दौंघा, हुँगा, बलेटक्सार, पल्लिकोट, खैरेनी, जुनियाँ, हरेवा, अस्लेवा लगायत) स्थानमा काम अगाडी बढेको र कतिपय सम्पन्न भएका छन् ।
    रिडी रुद्रवेणी सडकमा– १४ करोड रकम बिनियोजन भएर काम अगाडी बढेको छ । विद्यालय पुनर्निर्माण– १९२ कक्षा, ७७ शौचालय, ४२ थप भएर निर्माण भएका छन् ।
    पुनर्निर्माण सडक– डुम्रे–सातमुरे– लुम्छामा काम भएको छ । शिक्षामा – मजुवामा प्राविधिक विद्यालय रानीवास, जोहाङ, छापचौर लगायतमा प्राविधिक शिक्षा काम अगाडी बढेको छ ।
    सत्यवती पहिरो पीडितको पुनस्र्थापना, खरको छाना विस्थापन ( करिब १ हजार घरमा) काम भएको छ । विद्यालय बस– महेन्द्र मावि, उपल्लो तम्घास लगायत)
    एम्बुलेन्सहरु सञ्चालनमा रहेका छन् । छात्रवृत्ति (उपल्लो तम्घास) निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम– १६ करोड, दुर्गम ठाउँमा सडक विस्तार (हर्मिचौरको देउराली लगायत) काम भएका छन् ।
    पर्यटन– सत्यवती, रुरुक्षेत्र लगायत धेरै मन्दिर, पाटी पौवा, पुलहरु (नयाँ र अधुरा सम्पन्न) भएका छन् । यी बाहेक सयौंको संख्याका साना ठूला विकास निर्माणका कामहरु भएका छन् ।

    Advertisement

    शनिबार, कार्तिक ०५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation