• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ३. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ४. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ५. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ६. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ७. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ८. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ९. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • १०. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

चिन्ह पनि सूर्य, नाम पनि सूर्य….


  •   मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
  • प्यार अलि खान, प्यूठान। आसन्न मंसिर ४ गते हुन लागेको प्रदेस तथा संघीय चुनाबको रौनक प्यूठानमा पनि छाएको छ।
    प्यूठानमा विशेष गरि यसपटक पनि नेकपा एमाले र गठबन्धन दलबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । प्रतिनिधि सभातर्फ एमालेबाट पोलिटब्युरो सदस्य तथा प्यूठान इन्चार्ज समेत रहेका एमालेका प्रभावशाली युवा नेता सूर्य थापा र गठबन्धन दलको तर्फबाट राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल चुनाबी मैदानमा उत्रिएका छन्।
    पौडेल २०७४ मा तात्कालीन एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा मिलेर बनेको गठबन्धनबाट विजयी बनेकी थिईन्। उनले नेपाली कांग्रेसका नेता डाक्टर गोविन्दराज पोखरेललाई पराजित गरेकी थिईन्।
    अहिले परिस्थिति बदलिएर एमाले एकातिर भने बाँकी दल गठबन्धन तर्फ रहेका छन्। २०७० मा कपिलवस्तुबाट समानुपातिक तथा २०७४ मा प्यूठानबाट प्रत्यक्ष तर्फ निर्वाचित पौडेल २ पटक संघीय सांसद रहेको अनुभव छ भने सूर्य थापा पहिलोपटक जनतामा माझ परीक्षण हुँदै छन्।

    Advertisement

    सूर्यध्वजा बाहक उम्मेदवार सूर्य थापा आफ्नै थातथलो झिम्रुक -१ सौतामारेबाट चुनाबी प्रचार प्रसार अभियान थालेका छन्।जिल्लाका ६४ वटा वडामा पुगेर जनतामाझ आफ्ना योजना सुनाएर मत माग्ने उनले बताए।
    प्यूठानीहरुको आवाज बुलन्द गर्दै सिंहदरबार छिर्ने र प्यूठानीको मुहारमा चमक ल्याउने आफ्नो लक्ष्य रहेको उनले सुनाए।
    गठबन्धन दल पनि पत्रकार भेटघाट कार्यक्रम, तथा चुनाबी अभियान लिएर गाउँबस्तीमा पुग्ने योजना बनाएको छ।
    लुम्बिनी प्रदेस सभाका लागि प्यूठान (क) मा एमालेबाट तुल्सीराम शर्मा तथा गठबन्धन दलबाट माओवादी केन्द्रका कृष्ण अधिकारी (प्रकाश) प्यूठान (ख) मा एमालेबाट लुम्बिनी प्रदेसका पूर्व ग्रामीण तथा सहरी विकास मन्त्री हरि प्रसाद रिजाल र गठबन्धन दलबाट नेपाली कांग्रेसका युवा नेता सरोज थापा (रोज राणा) प्रतिस्पर्धामा उत्रिएका छन्।

    मङ्गलबार, कार्तिक ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    • ३.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ४.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ५.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ६.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation