• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गर्छौ : बिष्णु पौडेल


  •   आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
  • रुपन्देही । रुपन्देहीलाई नमुना जिल्लाको रुपमा विकास गरिने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताउनु भएको छ। उहाले सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्यालाई दीगो रुपमा समाधान गर्ने गरी नेकपा एमालेको सरकारले काम शुरु गरेपनि सरकार परिवर्तन हुदा ओझेलमा परेको बताउनु भयो। रुपन्देही क्षेत्र नम्वर २, प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनु भएका पौडेलले निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन हुने र विगतका दिनमा अगाडि सारिएका कामलाई पूर्णता दिने बताउनु भयो।

    Advertisement

    नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको प्रतिनिधि सभा, प्रदेश सभा संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो। नेता पौडेलले रुपन्देहीको क्षेत्र नम्वर १, विकासको हिसावले अगाडि बढिरहेको बताउदै दक्षिण र उत्तर जोड्ने गरी रोहिणी करिडोरको अवधारणालाई अगाडि सारेको बताउनु भयो। उहाले नेकपा एमालेको सरकारले लुम्विनी बौद्धविश्व विद्यालय देवदहमा स्थापना गरेको बताउदै विश्वविद्यालयलाई आवश्यक पर्ने जग्गा सरकारले प्रदान गरेको बताउनु भयो ।
    सोही अवसरमा बोल्दै नेकपा एमालेका केन्द्रिय सचिव छविलाल विश्वकर्माले आफनै पार्टीको सरकारलाई गिराएर प्रतिपक्षलाई सुम्पनेहरुबाट विकासको आशा गर्न नहुने बताउनु भयो। घनश्याम भूषालले उम्मेदवारको लागि पार्टी छोडेर राजनीतिक बेईमानी गरेको उहाले आरोप लगाउनु भयो। नेता विश्वकर्माले सत्तागठबन्धनले साझा उम्मेदवार अगाडि सार्न नसकेको बताउदै स्वतन्त्र उम्मेदवारलाई आत्मसाथ गरेर गल्ती गरेको बताउनु भयो। उहाले दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको कुनै अर्थ नभएको बताउदै राजनीतिक वेईमानीहरुलाई जनताले मंसीर ४ गते कार्वाही गर्ने बताउनु भयो। उहाले रुपन्देहीको क्षेत्र नम्वरलाई उत्तर र दक्षिण जोड्नको लागि दशगजाबाट विकासको काम शुरुवात गरेको बताउनु भयो। उहाले गठबन्धनले सृजना गरेको भ्रमलाई चिर्दै निर्वाचनमा होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो।

    संयुक्त निर्वाचन परिचालन समितिका संयोजक डा. कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पोलिट व्यूरो सदस्य तथा प्रदेश १(२) का उम्मेदवार दधिराम न्यौपाने, प्रदेश १(१) का उम्मेदवार आशिषकुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीमा सहामहामन्त्री ताहिर अली, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं रोहिणी गाउपालिका प्रमुख विद्यालप्रसाद यादव लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    आइतबार, असोज ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation