• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

व्यवसाय दर्ता तथा नबिकरण गर्न लमहि नगरपालिकाको शिविर


  •   सोमबार, असोज १०, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । लमही नगरपालिकाले ब्यबसायलाई बैधानिक्ता दिन नगर अन्तरगतका ब्यबसायहरुको दर्ता तथा नबिकरणलाई तिब्र पारेको छ ।

    Advertisement

    लमही नगरपालिकाले ब्यबसायीहरुको सहजतालाई मध्यनजर गर्दै आईतबारदेखी दर्ता तथा नबिकरणको शिविर सञ्चालन गरेको हो । प्रत्यक वडाहरुमा क्रमबद्ध तरिकाले शिविर सञ्चालन गरिने लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी दिए ।
    देउखुरी उद्योग बाणिज्य संघ र चेम्बर अफ कमर्सको सहकार्यमा दर्ता तथा नबिकरणको प्रक्रिया थालनी गरिएको हो । आफ्नो ब्यबसायको सुरक्षा र हकहितका निम्तीपनि ब्यबसाय अनिबार्य दर्ता तथा नबिकरण गरिनुपर्ने अधिकृत श्रेष्ठले बताए ।
    लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा शिबिरको उद्घाटन गर्दै श्रेष्ठले घरघरमा सिँह दरबारको अनुभूति दिलाउन तथा ब्यबसायीको ब्यस्ततालाई मध्यनजर गरी वडा वडामा शिविर सञ्चालन गरिएको जानकारी दिए ।

    ब्यबसायीबाट संकलित राजस्वले सरकार सञ्चालनमा प्रमुख भुमिका निर्बाह गर्ने भएकाले अनिबार्य ब्यबसाय दर्ता तथा निवकरण गर्न सम्पुर्ण ब्यबसायी लाई अनुरोध गरे । बिभिन्न क्षेत्रबाट सँकलन भएका राजस्वहरु बाटै समृद्धीको ढोका खुल्ने र गाउँ टोल र देशको बिकाश सम्भब हुने भएकाले बैधानिक भएर ब्यबसाय गर्नुपर्ने धारणा ब्यक्त गरे ।

    असोज मसान्त भित्रमा ब्ययसाय दर्ता तथा नबिकरण गरेमा लाग्ने शुल्कमा १० प्रतिसत छुट हुने नगरपालिकाले जनाएको छ । लमही नगरपालिका राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले प्रत्यक वडामा आयोजना हुने शिविर मार्फत फाईदा उठाउँदै आफ्नो ब्यबसायलाई बैधानिक्ता दिन सम्पुर्ण ब्यबसायीलाई दर्ता तथा नबिकरण गर्न अनुरोध गरिन ।

    आईतबारदेखी शुरु भएको शिविर क्रमबद्ध तरिकाले यही असोज ११ गते वडा नम्बर ५, ६ र ७, १२ गते वडा नम्बर ५, ४ र ६, १३ गते वडा नम्बर २, ३ र ४, १४ गते वडा नम्बर १, २ र ३ मा सञ्चालन हुने लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेडीले जानकारी दिए । वडा नम्बर ८ र ९ बाट शिबिरको थालनी गरिएको हो ।
    कार्यापालिका सदस्य पार्बती बिकको अध्यक्षता तथा लमही नगरपालिकाका प्रशासकिय अधिकृत देबेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा शिबिरको उद्घाटन गरिएको हो । प्रशासन प्रमुख महेश थापा ठेडीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन राजस्व शाखा प्रमुख लक्ष्मी सुबेदीले गरेकि हुन ।
    शिबिरमा लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मनोज चौधरी, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोखरेल, लमही चेम्बर अफ कमर्सका महासचिब केशबराज अधिकारी, वडा कर्मचारी, पत्रकार लगायतको उपस्थिती थियो । शिबिर सञ्चालन अघि वडा नम्बर ९ र ८ अन्तरगतका बजार तथा टोलहरुमा ‘तपाईको दर्ता छ?’ प्रश्न सहित परिक्रमा गरिएको थियो ।

    सोमबार, असोज १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation