• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ३. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ४. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ५. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ६. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ९. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पदमा नरहेपनि खुम्बुको विकासमा सधैँ पहल गर्ने छु : सहरी मन्त्री चौधरी


  •   सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
  • सोलुखुम्बु। सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार आज एकाएक तातेको थियो । त्यसो त संघीय मन्त्री आउने खबर हिजोदेखि नै बाक्लिएको थियो । विहानै देखि चहलपहल थप बढेको थियो । प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी मात्र हौसिएका थिएनन् स्थानीयजनतामा पनि खुसियाली छाएको थियो । धेरै पछि मन्त्री आउने खबरले उत्साहि बनेका स्थानीयहरु सहरी विकास मन्त्री मेटमणि चौधरीको स्वागतमा ठुलो संख्यामा उपस्थित भएका थिए । र मौसमपनि उसैगरि खुलेको थियो ।
    दस बज्यो । औपचारिक कार्यक्रम सुरु भयो । सहरी विकास मन्त्री मेटमणि चौधरीलेखुम्बु पासाङ ल्हामु गाउँपालिका–४,पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गर्नुभयो ।
    सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले मन्त्री चौधरीले पहल गर्नुभएका योजनाहरुमा शतप्रतिसत सहयोग रहने धारणा राख्नुभयो ।
    ‘सर्वाेच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको छ । खुम्बुबासीको माया म भुल्ने छैन । त्यतिमात्र होइन यहाँका जनताले बोलाए पटकपटक आउन तयार छु । यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्ने छु ।’ सहरी मन्त्री चौधरीले भन्नुभयो ।
    विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने धारणा राख्दै मन्त्री चौधरीले भन्नुभयो, ‘भोलि पदमा रहँुला वा नरहँुला तर खुम्बुको विकासमा सधैँ पहल गर्ने छु । यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’
    कुल ३ करोड ६९ लाख(भ्याट बाहेक)लागतमा निर्मित स्वास्थ्य चौकी सिएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसा समेत गर्नुभयो । १२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।
    सहरी मन्त्रीचौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गर्नुभएको छ । त्यसैगरि ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्लालगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासकालागि डिपिआर देखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फेरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।
    वडा नम्बर ४कावडा अध्यक्ष लक्ष्मण अधिकारीले कार्यक्रम सन्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले स्वागत मन्तव्य राख्नुभयो । प्रदेश सांसद बुद्धीकुमार राजभण्डारीले खुम्बुको विकासमा विशेष ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको समग्र विकासमा सहरी विकास मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएकोमा ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नती गर्न, सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्न र प्रशासनिक भवन निर्माणका लागि थप बजेट विनियिोजन गर्नका लागि माग गर्नुभयो ।

    Advertisement

    सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ६.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation