• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लोकप्रिय समाचार

  • १. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ४. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

एउटासंग मिलेर चुनाब लड्ने  र अर्कोसंग सरकार बनाउनु राजनितिक वेश्यावृत्ती हो : ज्ञवाली


  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
  • पाल्पा। नेकपा एमालेका उपमहासचिव तथा पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेता एउटा संग मिलेर चुनाव लड्ने र अर्को संग मिलेर सरकार बनाउने कार्यलाई राजनैतिक वेश्यावृत्तीको संज्ञा दिनुभएको छ।

    Advertisement

    नेकपा एमाले तानसेन, बगनासकाली र चिदिपानीले आयोजना गरेको पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा नेता ज्ञवालीले यस्तो बताउनुभएको हो । नेता ज्ञवालीले एमालेले उठाएको राष्ट्रियताको झण्डालाई गठबन्धनले जरैदेखी उखेलेको समेत बताउनुभयो । ६ महिना अघि भुकम्प गएको देशमा औषधि समेतको आपुर्ती बन्दको बिडम्बना भोग्नुपरेको भन्दै नेता ज्ञवालीले नेकपा एमालेको नेतृत्व  राष्ट्रियता प्रती सधै शतिसाल भएर उभिएको बताउनुभयो ।

    नेता ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारतमा गएर को को प्रधानमन्त्री कहिले कहिले हुने भनेर पालो बाँड्ने छलफल गर्नु लज्जास्पद भएको बताउनुभयो । देशका गृहमन्त्रीले अन्य मुलुकका राजदुतसंग सोधेर सुरक्षा प्रमुख नियुक्त गर्ने विडम्बना रहेको नेता ज्ञवालीले बताउनुभयो ।

    “कानुन सबैका लागि बराबर हो, व्यापारीका बिचौलियाहरु सिंहदरबार पसेर करको दायरा हेरफेर गर्ने कार्यले यहाँको उद्योग बन्द हुने अवस्थामा छन ।” नेता ज्ञवालीले भन्नुभयो । ” देशको अर्थतन्त्रलाई दलाल पुँजीवादीहरुको हातमा सुम्पने कार्यको ढाकछोप गर्न गठबन्धन लागिपरेको छ ।” १४ महिनामा अर्थतन्त्रका सबै सुचकहरु र विदेशी मुद्रा सञ्चिती घटेको नेता ज्ञवालीले बताउनुभयो ।

    “यी सबै कुराहरुले के नेपाल पनि श्रीलंकाको बाटोमा त हिँड्दै छैन ?” नेता ज्ञवालीले प्रश्न गर्नुभयो । “ईतिहासमा धेरै भ्रष्टाचार भए होलान । हामीले पनि रोक्न सकेनौं होला ।” नेता ज्ञवालीले भन्नुभयो । “तर राज्य शक्ति नै लागेर भ्रष्टाचार प्रोत्साहन गर्ने र मिलेमतो गर्ने यो पहिलो सरकार हो ।”

    “नेकपा एमालेले यो निर्वाचन हार्न मिल्दैन, हार्न सक्दैन, हार्न हुँदैन ।” नेता ज्ञवालीले भन्नुभयो । “एउटा पार्टीलाई टार्गेट गरेर पार्टी विभाजनको अध्यादेश ल्याउनु अरु कुनै तरिकाले एमालेलाई हराउन सकिँदैन भन्ने मनस्थिती हो ।” यसले एमाले कमजोर नभई थप शक्तिशाली भएको नेता ज्ञवालीको भनाई थियो ।

    संसारमा प्रतिपक्षका विरुद्ध सत्तापक्षको गठबन्धन भएको उदाहरण कहिँ पनि नभएको भन्दै यस्तो कार्य सामाजिक फाँसिवाद भएको नेता ज्ञवालीले बताउनुभयो । जति धेरै दल उति धेरै अन्तरसंघर्ष हुने भन्दै गठबन्धनभित्र भागवण्डा मिलाउन उत्तिकै गाह्रो रहेको र मिले पनि जित्न गाह्रो भएको ज्ञवालीले बताउनुभयो ।

    सत्ताका लागि जो संग पनि मिल्ने नेपाली कांग्रेसको पछिल्लो नीतिका कारण कांग्रेसभित्रका पुराना नेताहरु भित्र असन्तुष्टी बढेको भन्दै ज्ञवालीले ती राजनैतिक संस्कारयुक्त व्यक्तीहरु संग नेकपा एमालेले सहकार्य गरेर अघि बढ्ने र त्यसको प्रतिफल मंसिर ४ को निर्वाचन पछि देखिने बताउनुभयो ।

    शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए
    प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन
    कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी
    लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी
    प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी
    पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ४.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    भर्खरै

    • १.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    • २.
      लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

    • ३.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

    • ५.
      दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

    • ७.
      वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

    • ८.
      प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation