• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • १०. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

काँग्रेस दाङ क्षेत्र न: १ : प्रतिनिधि सभा सदस्यका लागि चार नेता मैदानमा


  •   बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । नेपाली काँग्रेस दाङ क्षेत्र न: १ देउखुरीले आगामी प्रतिनिधि सभाको चुनाबका लागि ४ जनाको नाम सिफारिस गरेको छ ।

    Advertisement

    बिहिवार क्षेत्रिय सभापती भेषराज पाण्डेयको सभापतित्वमा सम्पन्न बैठकले ४ जनाको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाको चुनाबका लागि प्रत्यक्ष तर्फ ४ र समानुपातिक तर्फ ७ जनाको नाम सिफारिसमा परेको हो ।

    प्रत्यक्षतर्फ कृष्ण किशोर घिमिरे, योगेन्द्र चौधरी, प्रदिप थापा र अनुराग खड्काको नाम सिफारिस भएको क्षेत्रिय प्रबक्ता अजय न्यौपानेले जानकारी दिए ।
    सिफारिसमा परेका घिमिरे नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन । उनी पार्टीभित्र एक अब्बल नेताका रुपमा परिचित छन । लामो समयदेखी काँग्रेसको सक्रिय राजनितीमा रहेका उनी रामपुरबासी हुन । त्यस्तै अर्का सिफारिसमा परेका चौधरीपनि काँग्रेसको केन्द्रीय सदस्य हुन । काँग्रेसको राजनितीमा सक्रिय रहेका उनी पुर्ब सांसद समेत हुन । उनी गढवाको गोबर्डिहाबासी हुन ।
    त्यस्तै अर्का प्रदिप थापापनि काँग्रेसको राजनितीमा कम त छैनन् । बिगत धेरै बर्ष पहिले देखि काँग्रेसको राजनितीमा सक्रिय रहेकाले उनको नामपनि सिफारिसमा परेको हो । उनी गढवाबासी हुन । उनी जस्तै सिफारिसमा परेका अनुराग खड्का भरखरै काँग्रेसको राजनितीमा सक्रिय हुँदै गरेका युवा नेता हुन । उनी स्वर्गीय नेता खुम बहादुर खड्काका छोरा हुन । बिदेशको पढाइ सकेर खड्का नेपालको राजनितीमा उदाउँदै छन ।
    यिनै अनुहार मध्यबाट एकजना प्रतिनिधि सभाको उम्मेद्वार हुनेछन ।

    त्यस्तै समानुपातिक तर्फ शुसिला चौधरी, आत्माराम भट्टराई, खड्क बहादुर सुनार, द्रोण भुषाल, गोबिन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम सिफारिसमा परेको छ । यी अनुहारपनि काँग्रेसको राजनितीमा अब्बल नै मानिन्छन । यी मध्य शुसिला चौधरी पुर्ब सँबिधान सभा सदस्य समेत हुन ।

    यो भन्दा अघि प्रदेश सदस्य चुनाबका लागि नेता हरुको नाम सिफारिस भईसकेको छ । उनिहरुको नाम आजकै बैठकले राय सुझाब सहित जिल्लामा पठाईएको प्रबक्ता अजय न्यौपानेले जानकारी दिए ।

    बिहिबार, भदौ १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation