• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ४. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ५. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • १०. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

मुक्ति समाज देवदहमा नयां नेतृत्व, अध्यक्षमा विश्वकर्मा निर्वाचित


  •   मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
  • रुपन्देही । नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज देवदह नगर कमिटीको अध्यक्षमा आनबहादुर विश्वकर्मा निर्वाचित भएका छन् । देवदह – ७ स्थित पार्टी कार्यालयमा भएको प्रथम भेलाबाट विश्वकर्मा अध्यक्ष रहेको नया कार्यसमिती निर्बिरोध चयन भएको हो । जस्को
    उपाध्यक्षमा टिकाराम वि.क, कुमार परियार, डमकुमारी दर्जी, गोबिन्द पासी, मान सिङ्ग सुनार, सचिबमा संगिता बि.क र कोषाध्यक्ष ज्ञानु वराइली चयन भएका छन् ।

    Advertisement

    त्यस्तै सदस्यहरुमा टिकिसरा वि.क , परी बि.क , यमन सुनार, राकेश पासी , बाबुराम विश्वकर्मा, गेना पासी, विष्णु नेपाली, बलुमाया बोमरेल, श्याम बहादुर बि.क, रविन परियार, सुरज खाती, सुनिल कुमार सुनार, अभिषेक सुनार, सीता सुनार, कृष्ण माया सुनार, खुम बहादुर सुनार, रिता पासी, भगवती परियार चयन भएका हुन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सचिव छबिलाल बिस्वकर्माले जातिय विभेद र पछौटेपनको अन्त्य गर्दै आत्मियता र आपसी सदभाव कायम गरि सुन्दर समाज निर्माणमा जुट्नु पर्ने समय आएको बताउनुभयो । उहाले २१ औं शताब्दीमा आइसक्दा पनि हाम्रो समाजमा जातको कारण धेरैले ज्यान गुमाएको अवस्था रहेकाले यसलाई निर्मलिकरण गर्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
    बिस्वकर्माले समाजमा जातिय उन्मुक्तिका लागि नेपाल उत्पीडित जातीय मुक्ति समाज नेपालले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै यसलाई अझै गतिशील बनाएर काम गर्दै जान आग्रह समेत गर्नु भयो ।
    रुपन्देही क्षेत्र नम्बर १ का सांसद समेत रहनुभएका बिस्वकर्माले जातिय विभेदरहित समावेशी देखाउन सक्ने पार्टी भनेको एमाले भएको र एमालेले नै हरेक क्षेत्रमा जातीय, महिला, मधेसी, जनजाति लगायतको समानुपातिक सहभागितालाई जोड दिदै कार्यान्वयन समेत गर्दै आएको बताउनु भयो।
    सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि, राष्ट्रिय खेलाडी र मुक्ती आन्दोलनमा योगदान पुर्याउने अग्रज ब्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । सम्मेलनमा कलाकार बाबुराम गन्धर्व, रबिन परियार र सुरज खातिले आफ्नो कला समेत प्रस्तुत गरेका थिए।

    कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एकराज विश्वकर्मा, नेकपा एमालेका क्षेत्रीय संयोजक बेद गिरी, नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय सदस्य एवं रुपन्देही ईन्चार्ज सुरेन्द्र श्री, नेकपा एमाले देवदह नगर कमिटीका अध्यक्ष टिकाराम चापागाई, नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष दिपेन्द्र विश्वकर्मा, रामकुमार रणपाल लगायतले आ–आफना भनाई राख्नुभएको थियो ।

    मङ्गलबार, भदौ ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ४.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ५.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...