• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ४. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ५. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • ६. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ७. पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

  • ८. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ९. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • १०. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

गौमुखी सहकारीको छलाङ : चौर देखि आफ्नै भवनसम्म कसरी पुग्यो?


  •   मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । कुनै समय चौरमा ३० जना सदस्य बसेर स्थापना गरेको गलकोटको एक सहकारीले उल्लेख्य प्रगति गरेको छ । गलकोट नगरपालिका वडा नं ३ हटियामा रहेको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड एक दशकमा उल्लेख्य प्रगति गर्न सफल भएको हो । रु २५ सय सेयर पुँजीबाट आफनो यात्रा तय गरेको उक्त वित्तिय संस्था अहिले २ करोड १० लाख पूँजीमा कारोबार गरिरहेको छ ।

    Advertisement

    कृषि सहकारी मार्फत सेयर सदस्यहरुलाई विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको सहकारीले प्रत्येक वर्ष सेयर सदस्यहरुलाई निशुल्क तरकारीको विउ बिजन वितरण गर्नुका साथै कृषकलाई ५० % अनुदानमा प्लाष्टिक टनेल उपलब्ध गराउँदै आएको गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड सञ्चालक समितीका अध्यक्ष शिव कुमारी खत्रीले बताईन ।
    कृषकहरुको जीवन स्तरमा कृषि सहकारी मार्फत विभिन्न सेवाहरु प्रवाह गरि आर्थिक समृद्वि र उत्पादनमा जोडन सहकारीले विविध कृयाकलापहरु गर्दै आईरहेको अध्यक्ष खत्रीले जानकारी दिईन ।

    महिला सेयर सदस्यहरुको बाहुल्यता रहेको सहकारीले हजार दिनका सेयर सदस्य आमाहरुलाई ९० % अनुदानमा मौरी सहित घार वितरण गरिसकेको छ भनें सहकारीले आफनै गाडी खरिद गरेर यातायातको क्षेत्रमा समेत आफना सेयर सदस्यहरुलाई १०% छुट सहित सेवा प्रवाह गरिरहेको सहकारीका सचिव श्यामसुन्दर श्रेष्ठले बताए ।

    वि. सं २०६४ सालमा स्थापना भएको सहकारीले यसभन्दा पहिला हटिया बिच बजारबाट भाडाको कार्यालयबाट सेवा दिदैं आएकोमा यस आर्थिक वर्षदेखि साउन १ गतेबाट हटिया सिमखेतमा जग्गा खरिद गरेर भवन निर्माण गरि सेवा प्रारम्भ गरेको छ ।
    नयाँ भवनबाट विद्युतिय प्रणाली मार्फत अत्याधुनिक सेवा र मोवाईल एसएमएस सेवा समेत उपलब्ध गराउन थालेको सहकारीका प्रवन्धक खिम बहादुर साहानीले जानकारी दिए ।

    सहकारीले गलकोट नगरपालिका वडा नं ६ जामुनेमा विगत ४ वर्षदेखि गौमुखी कृषि फार्म सञ्चालन गरि कृषकहरुलाई सुपथ मुल्यमा तरकारी उपलब्ध गराउँदै आएको छ । त्यस्तै आफना सेयर सदस्य रहेका कृषकहरुलाई समय समयमा कृषि तालिम समेत प्रदान गर्दै आईरहेको छ । गलकोट नगरपालिकालाई सेवा क्षेत्र बनाएर सञ्चालनमा रहेको सहकारीले छिट्टै हटिया सिमखेतमा कृषिजन्य वस्तुको हाट बजार सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

    सहकारीमा अहिले १ हजार ८ सय सेयर सदस्य र ७ सय बाल बचतकर्ता र १० जना कर्मचारी रहेका छन । संस्थाले कृषि क्षेत्रमा विभिन्न गतिविधी गर्दै सेयर सदस्यहरुलाई कृषि, व्यवसाय लगायतका उत्पादनशिल क्षेत्रमा जोडदै सहजीकरण गर्न ऋण लगानी र बचतको कामलाई समेतलाई निरन्तरता दिंदै आएको छ ।

    मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    भर्खरै

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • २.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ६.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ७.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ८.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation