• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणाम : एमाले


  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
  • शोभाखर पन्थी, अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले गत स्थानीय निर्वाचनमा ५ दलिय गठबन्धनको घेराबन्दी र षड्यन्त्रका बीच अपेक्षाकृत सफलता हासिल गरेको निष्कर्ष निकालेको छ ।
    एमालेको सदरमुकाम सन्धिखर्कमा सम्पन्न बैठकले सत्तारूढ गठबन्धन बाट गरिएका विभिन्न खालका धाँधलीका हतकण्डा र ठुलो धनराशिको अपचलन बाट निर्वाचनलाई प्रभावित पार्न खोजिएको भए पनि कार्यकर्ताको लगनशीलता र जनताको अपार मायाका कारण सफलता हासिल भएको पार्टीको ठहर छ ।
    साथै एमालेले पार्टीको आन्तरिक कारणबाट केही पालिका र वडा गुमाउनुपरेको भन्दै आगामी दिनमा त्यस बाट पाठ सिकेर प्रभावकारी नतिजाको निम्ति सशक्त रुपमा लागिपर्ने निर्णय गरेको छ ।
    पार्टीले स्थानीय निर्वाचनमा भएको कमजोरी ,अप्रयाप्तता,घात,अन्तरघात बारे छानबिन गरि आवस्यक सुझाव ,सल्लाह र कार्वाहीको निम्ति सिफारिस गर्न जिल्ला स्तरमा एउटा कार्यदल निर्माण गरेको छ ।
    एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीको संयोजकत्वमा गठित कार्यदलमा संगठन बिभाग प्रमुख लिलबहादुर बि.क.,प्रचार बिभाग प्रमुख शोभाकर पन्थी र महिला नेतृ शुष्मा श्रेष्ठ रहनु भएको छ । कार्यदलले श्रावण मसान्तसम्म आबस्यक छानबिन गरि प्रतिबेदन तयार गर्ने जनाईएको छ ।
    साथै बैठकले साउन ७ गते जिल्ला स्तरमा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । अभिमुखिकरणमा पार्टीको तर्फबाट विजयी पालिका प्रमुख ,उपप्रमुख ,वडाअध्यक्ष तथा पार्टीका पालिका कमिटीका ईन्चार्ज र अध्यक्ष सहभागी हुने नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले जानकारी दिनुभयो ।
    बैठकले असार ३१ गते ६ वटै पालिका कमिटीका बैठक गर्नुका साथै वडा कमिटीका बैठक साउन ५ गतेसम्म गरिसक्ने निर्णय गरेको छ ।
    साथै बैठकले पार्टीको आन्तरिक जीवन,आर्थिक व्यवस्थापन ,सदस्यता नविकरण लगायतका महत्त्वपूर्ण निर्णय लिएको कार्यालय सचिव लिलबहादुर बि.क.ले जानकारी दिनुभयो ।
    दुई तहमा ३ दिन सम्म चलेको बैठकमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी ,केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल ,बोमबहादुर बि.क.,चेतनारायण आचार्य,केन्द्रीय सल्लाहकार नरेन्द्र कुमार क्षेत्री ,लक्ष्मण रायमाझी ,प्रदेश कमिटीका सचिवालय सदस्य रामजी प्रसाद घिमिरे लगायतका नेताहरूले मन्तव्य राख्नुभएको थियोे ।

    Advertisement

    मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation