• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

निस्दी गाउपालिकाले एकल पुरुषलाई भत्ता दिने


  •   शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
  • पाल्पा – निस्दी गाउँपालिका , पाल्पाको एघारौं गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक वर्ष २०७९ / ०८० को लागि निस्दीले कुल ६४ करोड ९८ लाख ६ हजार ५ सय ७० रुपैयाँ बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

    Advertisement

    सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुँदै गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले आगामी ५ वर्ष भित्र निस्दीलाई अति कम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताउनुभएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै अध्यक्ष सारुले आगामी आर्थिक वर्षमा आत्म निर्भर हुने गरि कृषि तथा पशु उत्पादनमुखी , व्यवसायमुखी तथा स्वरोजगारमुखी कार्यक्रमहरु गरिने बताउनुभएको छ । नीति तथा कार्यक्रममा शिक्षा तथा स्वास्थ्यलाई विशेष जोड दिने उल्लेख रहेको छ । खानेपानी योजना , विपद तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा रहेको छ । नीति तथा कार्यक्रममा मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख रहेको छ । निस्दीमा गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी विकासका लागि सामाजिक परिचालन कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख रहेको छ । नीति तथा कार्यक्रममा महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने उल्लेख रहेको छ ।

    नीति तथा कार्यक्रममा ६० वर्ष पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने उल्लेख रहेको छ । साथै ग वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने उल्लेख रहेको छ । आगामी आर्थिक वर्षमा निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । साथै दीगो विकास , वातावरणीय संरक्षण तथा सम्बर्द्धन गर्न सघाउ पुर्याउने कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख रहेको छ । संस्थागत विकास तथा सुशासन गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ ।

    सभामा उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले आर्थिक वर्ष २०७९/०८० का लागि वार्षिक बजेट पेस गर्नुभएको छ । उपाध्यक्ष श्रेष्ठले संघीय तथा प्रदेश सरकारको अनुदान , गाउँपालिकाको आन्तरिक आम्दानी र संचित कोष गरि कुल ६४ करोड ९८ लाख , ६ हजार ५ सय ७० रुपैयाँ बजेट विनियोजन गर्नुभएको छ । सभामा विधेयक समितिका संयोजक तथा वडा नम्बर – ५ , गल्धाका वडा अध्यक्ष दुर्गा बहादुर सोमैले पेस गर्नुभएको आर्थिक विधेयक – २०७९ र विनियोजन विधेयक – २०७९ पारित गरेको छ । नीति तथा कार्यक्रममाथि विभिन्न राजनैतिक दल , शिक्षक , कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूले टिप्पणी तथा सुझाव दिनुभएको छ । सभामा गाउँ सभा सदस्य , राजनैतिक दलका प्रतिनिधि , कर्मचारी , शिक्षक तथा सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो । सभा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षता एवं प्रवक्ता मेख बहादुर सुनारीको स्वागत र प्रमुख प्रशासकीय अधिकृत राजु नेपालको सञ्चालनमा भएको हो ।

    शुक्रबार, असार १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation