• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गुल्मीबाट ४ जना केन्द्रिय नेता मतदानमा सहभागि हुँदै


  •   बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी। भोलि आर्थात वैशाख ३० गते शुक्रवार हुन लागेको स्थानीय तहको निर्वाचनमा गुल्मी जिल्लाबाट ४ जना केन्द्रिय नेताहरु मतदानमा सहभागी हुने भएका छन् । केन्द्रीय नेताहरु (नेकपा) एमाले उप–महासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेपाली कांग्रेस नेता चन्द्र भण्डारी एकीकृत समाजवादी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जिल्लाका अलग–अलग गाउँपालिकाबाट मतदानमा सहभागि हुँदै छन् ।
    उपमहासचिव प्रदीप ज्ञवालीले रुरु गाउँपालिका वडानम्बर–५ को बम्घा निमाबि मतदान केन्द्रबाट मतदान गर्ने भएका छन् । एमाले सचिव गोकर्ण विष्टले ईस्मा गाउँपालिका वडानम्बर–४ को दोहोलीको रामराज्य मावि मतदान केन्द्रबाट मतदान गर्ने (नेकपा) एमाले गुल्मीले जनाएको छ ।
    त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय नेता चन्द्र भण्डारीले छत्रकोट गाउँपालिकाको वडानम्बर–१ को जनजागृति माबि हुँगाबाट मतदान गर्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ । एकीकृत समाजवादी सचिव एवं शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मदाने गाउँपालिकाको वडानम्बर–४ म्यालपोखरी माबिको मतदान केन्द्रबाट मतदानमा सहभागि हुने एकीकृत समाजवादी गुल्मी जिल्ला नेता नरेश भण्डारीले बताए ।
    मतदानका लागि केन्द्रिय नेताहर आ–आफनो मतदान केन्द्रमा पुगेका छन् । नेताहरु केहिदिन अघिबाट जिल्लामै बिभिन्न कार्यक्रममा सहभागि हुँदै आएका थिए । जिल्लामा ९३ वडामा १ सय ४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र रहेको रहेका छन् ।
    गुल्मीमा ४ सय ८९ जना जनप्रतिनिधीहरुका लागि १ हजार २ सय ४३ जना चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।
    निर्वाचनको लागि शान्तिपूर्ण भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्न सुरक्षाको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । नेपाल प्रहरी, म्यादी प्रहरी शसस्त्र प्रहरी र नेपाली सेनाले आबश्यक सुरक्षाको प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदान गर्ने वातावरण तयार भएको पौडेलले बताए ।

    Advertisement

    बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation