• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

गलकोटमा गठबन्धनका उम्मेदवार घरदैलोमा


  •   बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
  • थम्मन थापा,बागलुङ । सत्तारुढ गठबन्धनले गलकोट नगरपालिका वडा नं ७ मल्ममा चुनावी कार्यक्रमको सरगर्मी बढाएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका नेता, कार्यकर्ता, शुभचिन्तक सहित सयौंको टोलीले चुनावी प्रचार प्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।

    Advertisement

    मंगलबार मल्मको बाह्रमुरी, बिसारेडाँडा, बतासेडाँडा, साहानीडाँडा र भल्साङमा अभियान सम्पन्न गरेको गठबन्धनले बुधबार सिरबारे, मल्मडाँडा, आरानटोल, म्याले, सानोखोला, खोलापारी र सुन्तलारुखमा चुनावी कार्यक्रम तथा घरदैलो सम्पन्न गरेको नेपाली काँग्रेसका वडा समिती सभापति वसन्त केसीले जानकारी दिनुभयो । सोमबारदेखि औपचारिक रुपमा चुनाव प्रचार अभियान थालेको गठबन्धनले वडाको समृद्वि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवार भोट हाल्न अपिल गरेको छ ।

    नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानलाई तहसनहस पार्न २/२ पटक संसद विघटन गरेको, जनतालाई झुटा आश्वासन र भ्रम छर्दै जनताले लामो समय संघर्ष र बलिदानी गरेर ल्याएको गणतन्त्र र अन्य उपलब्धी गुम्ने खतरा रहेको कारण प्रतिगमनको लडाई लडन गठबन्धन जनताको मोर्चाको रुपमा अगाडी बढेको नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ का वडा समिती सचिव बाबुराम थापाले बताउनु भयो ।

    गठबन्धनले आफ्ना उम्मेदवार सहित मतदाताको घरघरमै पुगेर मत मागिरहेको छ । प्रचार प्रसार अभियानमा गठबन्धनका नेता र उम्मेदवारले वडाबासी नागरिकका गुनासा सँगै आगामी ५ वर्षको लागि सुझाव सल्लाह समेत मागिरहेको छ राष्ट्रिय जनमोर्चा वडा कमिटी अध्यक्ष दल बहादुर थापाले जानकारी दिनुभयो ।

    गठबन्धनले आम नागरिकमा एक ढिक्का भएर चुनावमा केन्द्रित हुन नेता, कार्यकर्तालाई आग्रह रहेको छ । मल्ममा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा संयुक्त गठबन्धनमा छन ।

    गलकोट नगरपालिका वडा नं ७ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा राज थापा, सदस्यमा छविलाल दर्जी, दलित महिला सदस्यमा यानु विक, नेपाली काँग्रेसबाट सदस्यमा ज्ञानबहादुर कार्की र राष्ट्रिय जनमोर्चाबाट यशुधा थापा महिला सदस्यको उम्मेदवार रहेका छन ।

    चुनावको दिन नजिकिए सँगै गठबन्धनमा रहेका राजनैतिक दलले मल्ममा चुनावी प्रचारलाई तीव्र पारेको नेकपा माओवादी केन्द्र वडा कमिटी अध्यक्ष ललित मरासिनीले जानकारी दिनुभयो ।

    बिहिबार, बैशाख २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation