• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे


  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
  • अमर पन्थ,गुल्मी। गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन्।
    “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म हुन्न उक्त अवधिसम्म मैले नियमानुसार पाउने गाडी सुविधा नलिने गरी निर्णय गरेको छु” उनले भने । “विरामी तथा अशक्तलाई लाई पहिलो प्राथमिकता दिनु मानवीय धर्म हो भन्ने लाग्छ ।”

    Advertisement

    उनी छत्रकोटमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार हुन् । हाल छत्रकोट गाउँपालिकामा एउटामात्र एम्बुलेन्स भएको र त्यो पनि पुरानो अवस्थामा रहेकोले तत्काल नयाँ एम्बुलेन्सको व्यवस्था गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेको भनाई छ ।

    उनले यसअघि कोभिडकालमा पनि अशक्त तथा अत्यावश्यक विरामी बोक्न आफ्नो निजी गाडी प्रयोग गर्दै आएका थिए । कोभिडकालमा ज्यानै जोखिममा राखेर सेवा गरेको भन्दै स्थानीयले उनको प्रशंशा गर्ने गरेका छन् ।

    आगामी निर्वाचनमार्फत छत्रकोटमा मतदाताले आफुलाई जिम्मेवारी दिने कुरामा कुनै द्धिविधा नरहेको उनले उल्लेख गरे । समुन्नत छत्रकोट बनाउने योजना अनुमोदनका लागि मतदातासँग दैनिक साक्षात्कार भईरहेको पाण्डेको भनाई छ ।

    सेवा प्रवाह सरल बनाउने जनजीविकाका एजेण्डादेखि पूर्वाधार विकाससम्मका योजनासहित पाण्डे चुनावी मैदानमा छन् । उच्च सामाजिक तथा राजनैतिक छविका कारण पाण्डे र उनको पार्टी उच्च मनोवलका साथ चुनावी दौडाहामा लागेको छ ।

    छत्रकोट एमालेको प्रभाव क्षेत्र हो जहाँबाट अघिल्लो स्थानीय चुनावमा पनि एमाले विजयी भएको थियो । नेकपा एमाले छत्रकोट गाउँकमिटीका अनुसार चुनावी घरदैलो,भेटघाट मतदाता प्रशिक्षण लगाायतका प्रचारात्मक कार्यक्रम तीव्र रुपमा भइरहेका छन् । त्यहाँ उपाध्यक्षमा सावित्रा ज्ञवाली उमेद्वार छिन् ।

    सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation