• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ७. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • १०. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

कांग्रेस क्षेत्रिय सह–सचिव पाण्डेद्धारा वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी


  •   मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । नेपाली कांग्रेस गुल्मी क्षेत्रनम्बर–२ का सचिव कृष्ण पाण्डेले रेसुङ्गा नगरपालिका वडानम्बर–४ अर्खले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । आफुले लामो समय नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहि काम गरेपनी पार्टीले कामको मुल्याङ्ककन नगरेकाले वडाअध्यक्षमा पदमा स्वतन्त्र उम्मेदवारी दिएको बताए।
    पार्टीले पावर र पैसाको पहुँचवालाई उम्मेदवार चयन गरेको पाण्डेले असन्तुष्ट जनाएका छन् । सोमवार पाण्डेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाण्डेले वडाअध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन्।
    ०४६ सालदेखी नेपाली कांग्रेसको राजनिति सुरु गरेका पाण्डे तरण दल रेसुङ्गा नगरको सभापति बनेका थिए । उनी गुल्मी जिल्लामा रहेर नेपाली कांग्रेसको क्रियाशिल राजनिति गर्दै जनताको दुःख सुखमा साथ दिदैँ आएपनी आफुलाई पार्टीले वेवास्था गरेको पाण्डेले बताए ।
    आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसले वडा देखी नगरसम्म गुट र उपगुटको संग्या दिदैँ आफु जस्ता कर्मठलाई लात हानेको उनको गुनासो छ । पार्टीभित्रको विवाद र अपमान स्वीकार गर्न नसकेर वडामा स्वतन्त्र उम्मेदवारी दिएको पाण्डेले बताए ।
    जनताको हक र अधिकार सुनिश्चत गर्न र वडाको विकास गर्न आफ्नो उम्मेदवारी दिएको उनको भनाई छ । तत्कालिन प्रदेश ५ टुक्रयाउने विरुद्धको गुल्मीमा चलेको आन्दोलनमा प्रहरीबाट कुटाई खाई ६ महिना सम्म अस्पतालमा भर्ना भएका थिए ।
    अघिल्लो स्थानिय तहको निर्वाचनमा रेसुङ्गा वडानम्बर–४ मा नेपाली कांग्रेस र एमाले बिच कडा प्रतिपस्र्धा भएको थियो । एमाले कांग्रेस दुई दलको मत बराबर हँुदा गोलापर्थाबाट एमालले ५ बर्ष वडा चलाउने जिम्मा पाएको थियो ।
    आसन्न स्थानीय तह निर्वाचनमा एमालेबाट वडाअध्यक्ष चोलराज शर्माले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट लिलाधर आर्चायले वडाध्यक्षमा उम्मेदवारी दिएका छन्। आचार्य ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गोलापर्थाबाट हारेका थिए ।
    अहिले शर्मा र आर्चायको कडा प्रतिस्पर्धा हुने देखिएको छ । स्वतन्त्र उम्मेदवारी दिएका पाण्डे पनि निर्वाचनमा गएपनि एमालेलाई जित्नलाई साजिलो हुने एमाले कार्यकर्ताले आकंलन गरेका छन् ।

    Advertisement

    मङ्गलबार, बैशाख १३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation